Tuesday, September 10, 2024

मासिक अभिलेख: September 2018

बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालनमा

असोज, १४,पर्वत/कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १,...

वर्षाका कारण अबरुद्ध कालीगण्डकी जल यातायात अझै सुचारु हुन सकेन

असोज, १४,पर्वत/कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन । असोजको दोस्रो साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर...

पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना

असोज, १४,पर्वत/को कुश्मा नगरपालिका वडा नं. १० पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्र गाउँबाट केही टाढा रहेको र मुख्य बस्तीमा खोप केन्द्र नहुँदा साना बच्चा बोकेर खोपको लागि...

जिल्ला प्रशासनद्वारा स्थानीय तहमै पुगेर नागरिकता

असोज, १३ पर्वत/जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाएकी छिन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराएकी छिन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र...

कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना

असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र...

जिल्ला ट्राफिक कार्यालय पर्वतद्वारा कुश्मामा यात्रु सहायता कक्ष सञ्चालनमा

असोज, १३ पर्वत/दशैं तिहारमा यात्रुको सजिलोका लागि पर्वतको कुश्मामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा शिवालयचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको...

विश्व विख्यात पंडित चैतन्य कृष्णद्वारा विद्यार्थीलाई नैतिक शिक्षाको प्रशिक्षण

असोज,१२,पर्वत/विश्व विख्यात पंडित चैतन्य कृष्णले पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई नैतिक शिक्षा, धर्मको बैज्ञानिक आधार, दैनिक जीवनमा सेवन गर्ने आहारविहारका बारेमा प्रशिक्षण दिनुभएको छ । पण्डित कृष्णले पर्वतको प्रसिद्ध धाम मोदीवेणीमा उनीहरुलाई प्रशिक्षण दिनुभएको हो...

चारवटा गुफा समेटेर सर्किट रुट बनाउन सके कुश्माको एक तिहाई अर्थतन्त्र पर्यटकले धानिने दाबी

असोज,१२,पर्वत/जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताएका छन् । । ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका उनीहरुले जिल्लाको पर्यटन विकासका लागि...

पर्वतमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु हुँदै

असोज,१२,पर्वत/जिल्लामा चाडवाडलाई मध्यनजर राख्दै पर्वत प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने भएको छ । २१ गते देखि सुरक्षा योजना कडाईका साथ लागु गर्ने तयारी भएको पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानाकारी दिनुभयो । सुरक्षा...

म्याद नाघेका अखाद्य बस्तुहरु जिल्ला प्रशासनद्वारा नष्ट

असोज १०, पर्वत/जिल्लामा म्याद नाघेका अखाद्य बस्तुहरु जफत गरी प्रशासनद्वारा नष्ट गरिएको छ । अस्ती जलजलामा अनुगमनमा भेटिएका अखाद्य बस्तुहरु सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली राम शर्मा र ऋषिराम...