Monday, June 29, 2026

मासिक अभिलेख: April 2025

विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना गाउँपालिका घोषणा

पर्वत /जिल्लाको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका...

पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र...

१५ शैयाबाट अब ५० शैयामा सञ्चालन हुँदै पर्वत अस्पताल

पर्वत/सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ। वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको...

गण्डकी कोटिहोममा आज रेनु दाहालको उपस्थितिमा महायज्ञको उत्सव हुने 

पोखरा/ गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दहालको...

गण्डकी कोटिहोम महायज्ञमा सांसद बरालको भनाइ : ‘धर्मले विवाद गराउँदैन, सबै दानीको सम्मान हुन्छ’

पोखरा/गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले धर्मको सार र यसको सामाजिक महत्त्वबारे प्रकाश पारेका छन्। उनले भने, "धर्मले कसैलाई विवाद गराउँदैन, कसैलाई राम्रो वा नराम्रो भन्दैन। कोटिहोममा...

अक्षय तृतीयाको अवसर पारेर पार्वती गुफामा माता पार्वतीको मूर्तीमा प्राण प्रतिष्ठा गरिने

पर्वत/कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण...

प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने ‘कपडा घर’ सञ्चालनमा

पर्वत / समस्यामा परेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास...

धार्मिक तथा सामाजिक सद्भावको लागि मानवसेवा फाउण्डेशनले साइकल र्याली गर्दै

पोखरा/ पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते...

पैयुँ गाउँपालिका पूर्णखोप तथा दिगोपना युक्त गाउँपालिका घोषणा

पर्वत/पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त...

गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक...

This will close in 0 seconds