मासिक अभिलेख: March 2023
जलजलामा ३ मा निर्माण भएको विद्यालयको १० कोठे भवनको गाउँपालिका अध्यक्ष आचार्यद्वारा उद्घाटन
पर्वत/जलजला गाउँपालिका वाड नं ३ मा अवस्थित जलजलाको पुरानो विद्यालय विद्याज्योति माध्यमिक विद्यालयको हाताभित्र निर्माण भएको १० कोठे पक्की प्रविधियुक्त भवनको उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको...
नेष्डो लघुवित्तले शेयरधनीलाई ७३ प्रतिशत लाभांश वितरण गर्ने
पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले कूल चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
योसँगै कम्पनीको...
नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने
पर्वत/नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली काँग्रेसका...
स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी र कुँवरबीच प्रतिस्पर्धा हुँदै
पर्वत/यही चैत ५ गते निर्वाचन हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुँदै छ। नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघकोतर्फबाट सतिस रेग्मी र नेकपा एमाले समर्थित अखिल नेपाल...
असुरक्षित बैंकिङ क्षेत्र ः दुई कर्मचारीमाथि आक्रमण
पर्वत/जलजला गाउँपालिकामा दुई जना बैंकका कर्मचारीमाथि आक्रमण भभएको छ । एनआइसी एसिया बैंकको बेनी शाखामा कार्यरत कर्मचारीमाथी बिहिबार दिउँसो कुटपिट भएको हो । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी...
दुई बस आपसमा ठोक्किँदा पर्वतमा पाँचजना घाइते
पर्वत/जिल्लाको कुश्मा नगरपालिका वाड न ८ ओढारेमा भएको वस दुर्घटनामा ५ जना घाइते भएका छन् । कुश्मा बाट डिमुवा जाँदै गरेको र डिमुवाबाट कुश्मा आउँदै गरेको दुई बस एक आपसमा ठोकिएका थिए । कुश्माबाट...
पछिल्लो पुस्तामा राजनीतिप्रतिको निष्ठा हराउँदै गएको काँग्रेस नेतृ डिना उपाध्यायको टिप्पणी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री प्रभावशाली महिला नेतृ महालक्ष्मी उपाध्याय (डिना)ने पछिल्लो पुस्तामा राजनीतिप्रतिको निष्ठा हराउँदै गएको वताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा विहिवार वर्तमान राष्ट्रिय राजनीतिका समसामयिक विषयमा बोल्दै उहाँले...
फागुन २७ देखि मोदीमा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता हुने
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी फागुन २७ गते देखि राष्ट्रिय सभाका अध्यक्ष कप प्रतियोगीता कार्यक्रमको आयोजना गर्दैछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको गृह पालिका मोदी गाउँपालिकाले अध्यक्ष तिमिल्सीनाको सम्मानका लागि उक्त प्रतियोगीताको आयोजना...
होली पर्वमा अराजक गतिविधि गरे कडा कारवाही गरिने प्रशासनको चेतावनी
पर्वत/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमवार देखि पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ...
नेपाली काँग्रेस पार्टी र जनप्रतिनिधि बीच मैत्रीपूर्ण संवाद: पार्टीसँग समन्वय गरेर अघि बढ्ने...
पर्वत/नेपाली काँग्रेस पर्वत र जिल्लाका जनप्रतिनिधिहरूको बीचमा मैत्रीपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र पार्टीबीचको समन्वय र सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले पार्टीका पदाधिकारी र नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र...