मासिक अभिलेख: February 2020
पर्वतका युवा व्यवसायी हमालद्वारा पत्रकार महासंघ बागलुङको भवनको लागि ५५ हजार सहयोग
पर्वत/नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका युवा व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ...
क्यान्सरपीडित दमैद्वारा प्राण रक्षाका लागि सहयोगको याचना
बागलुङ/क्यान्सर रोगबाट पीडित बागलुङको जैमिनी नगरपालिका–५, अर्जेवाका ५७ बर्षिय मिठे दमैको उपचारका लागि परिवारका सदस्यहरुले दाताहरुसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित दमैको हाल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा...
स्थानीयलाई कुटपिट गर्दै वडाअध्यक्षकै संलग्नतामा रातारात डोजर चलाइयो
पर्वत/मोदी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीकै प्रत्यक्ष संलग्नतामा स्थानीयबासीमाथि कुटपिट र लछारपछार भएको आरोप लागेको छ । बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा स्थानीयको जग्गामा जथाभावी डोजर लगाइएको र...
न्यायिक समितिलाई प्रभावकारी बनाउन जलजला गाउँपालिकाद्वारा न्याय सम्पादन सम्बन्धी तालिम
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर...
बाच्छामा भएको जीप दुर्घटनामा पाँचजना घाइते
पर्वत /विहादी गाउँपालिका वडा नं. १ उपल्लो बाच्छादेखि कुश्माका लागि छुटेको जीप आज विहान दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । ग १ ज ६८२८ नम्वरको जीप बाँच्छा खोलामा दुर्घटना हुँदा पाँच जना...
कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार कृष्ण कँडेललाई प्रदान गरियो
पर्वत/प्रजातन्त्र सेनानी तथा लोक संस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको नाममा स्थापना भएको कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौंदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कलाकार कृष्ण कँडेललाई प्रदान...
अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको युग अनुकुल शिक्षाका लागि अध्यक्ष मल्लको जोड
पर्वत/ जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै अध्यक्ष...
जनताको सेवाका लागि जलजला गाउँपालिकाद्वारा एम्वुलेन्स संचालन
पर्वत/ पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा...
सरकारका दुई बर्ष उपलब्धीविहीन भएको काँग्रेस नेता निधिको टिप्पणी
पर्वत/ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्ष उपलब्धिबिना सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको कुश्मामा आज अगुवा कार्यकर्ताहरूलाई सम्वोधन गर्दै नेता निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाउनुभयो ।
अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस...
रेडियो दिदीबहिनीको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव पर्वतको जलजलामा शुरू
पर्वत/ कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवं रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेश स्तरिय महिला महोत्सव आजबाट शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा संचालित उक्त महोत्सवको राष्ट्रियसभाका...