Monday, April 27, 2026

मासिक अभिलेख: March 2026

कालीगण्डकीमा हाम फालेर एक युवा वेपत्ता : आफन्तद्वारा सडक अवरुद्ध

पर्वत/जिल्लामा टिपर चेकजाँचका क्रममा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–१ मालढुङ्गामा पर्ने पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत सोमबार राति करिब ८ बजेको समयमा प्रहरीद्वारा सवारी चेकजाँचका क्रममा उक्त घटना भएको हो। जलजला...

पत्रकार महासंघ पर्वतले मनायो आफ्नो ७१ औं स्थापना दिवस

पर्वत/नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१...

कवि तथा गीतकार लेखनाथ पौडेलको पाँचौं कृति ‘परमात्मा दर्शन’ कुश्मामा लोकार्पण

पर्वत/कवि तथा गीतकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति 'परमात्मा दर्शन' भजन माला आज कुश्मामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा भएको उक्त कृति लोकार्पण कार्यक्रमको उद्घाटन...

घट्दो क्रममा एसइई सहभागिता: पर्वतका तीन विद्यालयमा विद्यार्थी शून्य

पर्वत /यही चैत १९ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६८३ जना विद्यार्थी सहभागी हुँदै छन्। यो संख्या भने पछिल्लो चार वर्ष अगाडिको तुलनामा करिब २४...

जथाभावी उत्खननका कारण बस्तीमा जोखिम बढेपछि स्थानीयवासीले गराए ध्यानाकर्षण

पर्वत/निर्माण व्यवसायीको जथाभावी उत्खननका कारण बस्ती नै बग्ने जोखिम बढेपछि कुश्मा नगरपालिका वडा नं.४ गजौटे क्षेत्रका स्थानीयवासीले सम्बन्धित निकायमा हारगुहार गरेका छन् । गजौटे सामुदायिक वन र आसपासका क्षेत्रमा सडक निर्माणका लागि गरिएको अव्यवस्थित...

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास-अर्मादी सडक खण्डको काम शुरू

पर्वत/लामो समयदेखि अलपत्र बनेको निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेबास-अर्मादी सडक स्तरोन्नति सुरु भएको छ। संघीय सरकारको सहयोगमा फलेबास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको सडक स्तरोन्नति सुरु भएको हो। कालीगण्डकी...

कालीगण्डकीको अवैध दोहन रोक्न पर्वत र बागलुङका तीन सांसदको तीनवूँदे ध्यानाकर्षण

पर्वत/कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल कदम चाल्न सरकारसँग...

बन्यो फलेवास नगरपालिकाको प्रशासकीय भवन

पर्वत/संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ। नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ...

मोदी गाउँपालिकाले मनायो ९ औं स्थापना दिवस

पर्वत/मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस एक भब्य समारोहका बीच मनाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा नौ औ स्थापना दिवष मनाइएको हो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा...

कटुवाचौपारीको एक दुध डेरीमा आगलागी हुँदा झण्डै करोडको क्षति

पर्वत/कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ । स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक करोड बराबरको क्षति भएको हो । सुरुमा...