Tuesday, October 20, 2020

मासिक अभिलेख: December 2019

छैटौँ पर्वत महोत्सवको तयारी तिव्र: महोत्सव सफल पार्न ४८ उपसमिति

पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला...

नुवाकोटका गरीब विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने सांसद लामाको अभियान अझै निरन्तर

नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुु भएका सांसद वहादुर लामाले अत्यधिक जाडो हुने नुवाकोटको पहाडी भेक म्यागा¨का २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार न्यानो कपडा वितरण गर्नु भएको छ । सांसद लामाले म्यागा¨ ३ स्थित देउराली...

पर्वत महोत्सवमा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य

पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला...

पर्वत साहित्य संगमद्वारा विद्यार्थीका लागि स्थलगत कविता लेखन प्रतियोगिता

पर्वत/पर्वत साहित्य संगमको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता आज कुश्मामा सम्पन्न भएको छ । कविता लेखन प्रतियोगिताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने यस्ता कार्यक्रमले...

फोहोरको प्रभावकारी व्यस्थापन आवश्यक – राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

पर्वत/फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तरक्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर...

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास सडकको मन्त्री बस्नेतले गरे शिलान्यास

पर्वत/हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रेका लागि मंगलवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका वीच शिलान्यास गर्नुभएको छ । सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका...

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न पर्वतका पत्रकारले गरे सामुहिक प्रतिबद्धता

पर्वत/नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन...

विश्वभरका धार्मिक पर्यटकलाई आकर्षित गर्न कालाञ्जर क्षेत्रमै विराट महायज्ञ गरिँदै

पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी बैशाख...

गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख बढिको आर्थिक सहयोग

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा संचालित गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख आर्थिक सहयोग भएको छ । मंसीर १९ गतेदेखि शुरु भएको गौमहोत्सवमा जलजला...

मार्कण्डेय आश्रम निर्माणका लागि स्वामी कमलनयनाचार्यद्वारा काँग्रेस नेता जोशीलाई प्रस्ताव

पर्वत/जलजला गाउँपालिका –७ धाईरिङमा १५ देखि २५ कोठाका दुई छुट्टाछुट्टै आश्रमहरु निर्माण गरिने भएको छ । मार्कण्डेय आश्रमका लागि नेपाली काँग्रेसका कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र गर्गाचार्य आश्रमका लागि...