मासिक अभिलेख: February 2019
एक्साभेटर माथि ढुङ्गामूढा गर्नेलाई कार्वाही गर्न गाउँपालिकाको माग
पर्वत, फागुन १३–जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेपछि...
मुलुक पुरै असुरक्षित हुँदा पनि सरकार निरीह भएको अध्यक्ष मल्लको टिप्पणी
फागुन; १२-पर्वत/जलजला गाउँपालिकाका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मुलुकमा दिनप्रतिदिन हत्या; हिंसा र आपराधिक क्रियाकलाप बढ्दै गएपनि सरकार निरीह भएको वताउनु भएको छ ।
नेपाली काँग्रेसका युवा नेता मल्लले प्रमुख...
एक्साभेटरमा ढुङ्गामूढा गरेपछि अपरेटर वेपत्ता तर उजुरी दर्ता गर्न मानेन प्रहरी
पर्वत, फागुन ११–पर्वतको जलजला गाउँपालिकाको बगरफाँटदेखि दमुवाखोला र कुश्मा नगरपालिकाको राजाको बगरदेखि मालढुंगा हुँदै नयाँ पुल कालीगण्डकी नदीबाट बढी जोखिमका क्षेत्र हुन । बर्षाको समयमा नदीले यहाँका ती ठाउँहरुमा बढी असर पु¥याइरहेको हुन्छ ।...
ओली सरकारको दम्भ र अहंकारका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढिरहेको काँग्रेस नेता खाँडको टिप्पणी
मकाउ १९, फेब्रुअरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मूख्य सचेतक बालकृष्ण खाँडले ओली सरकारको दम्भ र अहंकारका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढिरहेको वताउनु भएको छ । नेता खाँडले नेपाली जनसम्पर्क समिति मकाउले आयोजना...
प्रदेश र संघको यो कार्यशैलीले संघीयता धरापमा पर्ने खतरा रहेको गाउँपालिका अध्यक्ष मल्लको दावी
फागुन, ४– पर्वत/जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ र...
पर्वतका सिडियोसाबलाई जनयुद्ध दिवस मनाउने चटारो
फागुन,१–पर्वत/प्रमुख जिल्ला अधिकारीको काम शान्ति सुरक्षा कायम राख्ने हो । जिल्लामा भएका सरकारी कार्यालयबिच समन्वय गर्ने हो । राजनीतिक पार्टीबिच समदुरीको सम्बन्ध राख्ने हो । सबै राजनीतिक पार्टी, जातजाति, भाषा, धर्मसबैलाई समान रुपमा ब्यवहार...
स्वरोजगारमूलक संचारमाध्यमहरुलाई अप्ठ्यारोमा पारेको भन्दै सरकारविरुद्ध पत्रकारहरु आन्दोलित
माघ,२९–पर्वत/स्वरोजगारमूलक संचारमाध्यमहरुलाई अप्ठ्यारोमा पारेको भन्दै देशभरका हजारौं पत्रकारहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुले स्वतन्त्र रुपमा चलाइरहेका संचारमाध्यमहरुलाई सरकारले गम्भीर अप्ठ्यारोमा पार्ने गरी निर्णय लिएको र कार्यान्वयनका लागि बाध्यकारी बनाउने कोशिस गरेको भन्दै...
फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दावी
माघ,२८–पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आइतवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था...
प्रवासी नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको माग गर्दै प्रधानमन्त्रीलाई ९ बूँदे ज्ञापन पत्र
माघ,२८–टोकियो/नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले नेकपाका अध्यक्ष...
नेकपा सरकारलाई काँग्रेस नेता जोशीको चुनौतिः ‘कुश्मामा रेल ल्याएर देखाउनोस, म तपाईहरुकै झोला बोक्छु’
२७, माघ–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी पहिलोपटक नेकपा सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । निर्वाचनताका पोखरा–बागलुङ–बेनी रेल ल्याउने र कुश्मामा रेलवेस्टेशन बनाउने आश्वासन बाँडेर फर्केका केपी ओली र नेकपाका...