Saturday, August 15, 2026

मासिक अभिलेख: July 2026

कुश्माको माझमेलामा जिप दुर्घटना: एकजना घाइते

पर्वत/जिल्ला कुश्मा नगरपालिकास्थित पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा आउँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ ज १४७६ नम्वरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वत...

२५ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

पर्वत/जिल्लाको पैयुँ गाउँपालिका–४ मा रहेर करिब २५ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ। गैह्रआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा...

गुडिरहेको मोटरसाइकलमाथि एक्कासि पहिरो खस्दा चालक गम्भीर घाइते

पर्वत/पर्वतको मालढुंगा–बेनी सडकखण्डमा गुडिरहेको मोटरसाइकलमाथि एक्कासि पहिरो खस्दा चालक गम्भीर घाइते भएका छन्। लगातारको वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला भएको यो घटनाले उक्त सडकखण्डको यात्रा थप जोखिमपूर्ण बनेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार करिब...

अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गर्न बिहादी गाउँपालिकाको आग्रह

पर्वत/बिहादी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि समस्या...

ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा गत वर्ष आर्थिक वर्षमा ७५ लाख राजस्व संकलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत वर्ष आर्थिक वर्षमा रु ७५ लाख राजस्व संकलन गरेको छ । १२ महिनामा ट्राफिक नियमको उल्लंघन गरेका ८ हजार सवारी साधनमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार ५...

पर्वतमा बर्षाको उच्च जोखिम, सतर्क रहन प्रशासनको आग्रह

पर्वत/जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा शनिबार र आइतबार मनसुनी गतिविधि थप सक्रिय भई मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह...

परिवर्तित करवारे आन्तरिक राजस्व कार्यालयले गर्यो पर्वतका व्यवसायीहरूसँग छलफल

पर्वत/ विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग...

बर्षेनी डुवानमा पवित्र शालिग्राम शीला: संरक्षणतर्फ कसैको ध्यान छैन

पर्वत/पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै...

पर्वतका सबै स्थानीय तहले बन्द गरे राजस्व संकलन सेवा

पर्वत/जिल्लाका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै पालिकाले यो सेवा बन्द...

अविलर बर्षापछि छमर्के-छिपछिपे सडकखण्ड पुर्णरूपमा वन्द, पैदलयात्रा गर्नसमेत कठिन

पर्वत/ विगत केहिदिनदेखीको अविरल बर्षाका कारण छमर्के छिपछिपे सडक खण्ड पुर्णरूपमा वन्द भएको छ । यो सडकको समिकोटनेरको पहरो फुटेर सडक अवरूद्द भएको हो । सडक चक्लावन्दि गर्दा खनिएको उक्त सडकको माथिको भागवाट ठुला...