Sunday, January 19, 2025

मासिक अभिलेख: December 2020

नेकपा सरकारको सर्वसत्तावादी कदमको विरूद्धमा नेपाली काँग्रेस पर्वतद्वारा विरोध प्रदर्शन

पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै...

पर्वतमा प्रचण्ड-नेपाल समूहको भेला : आधिकारिक नेकपा आफूहरु भएको दावी

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलामा बोल्ने नेताहरुले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्दै कोही कार्यकर्तालाई विचलित नभइ पार्टीको मूलधारमा रहन...

डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्वारा कुश्माका विभिन्न विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/पर्वतका सामजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको...

दलित आन्दोलनका अगुवा धनीलाल विकप्रति काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली...

कम्युनिष्ट पार्टीमा खैलाबैला : नेकपा पर्वतकी जिल्ला सदस्य मल्ल नेपाली काँग्रेसमा प्रवेश

पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल...

नेकपालाई जनताको दैलोमा पुगेर भोट माग्ने नैतिक आधार समाप्त भएको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ । नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले...

जलजला गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना:अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी...

दैनिक ज्यालादारी मजदुरका लागि जलजला गाउँपालिकाले ल्यायो-‘मजदुर सञ्चयकोष कार्यक्रम’

पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम...

अध्यक्ष मल्लद्वारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवसायिकतामा जोड

पर्वत/लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा...

जलजलामा नेकपाबाट निर्बाचित जनप्रतिनिधिले समेत पार्टी परित्याग गरेपछि नेकपामा हंगामा

पर्वत/नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै उही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूले नेकपा परित्याग गर्ने लहर चलेको...