Thursday, September 3, 2026

मासिक अभिलेख: September 2026

नेपाली काँग्रेस पर्वतद्वारा केन्द्रीय विपत व्यवस्थापन कोषमा पाँच लाख ५३ हजार सहयोग

पर्वत/यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोगार्थ नेपाली काँग्रेस केन्द्रीय राहातकोषमा पर्वत काँग्रेसको समन्वयमा ५ लाख ५३ हजार ९नौ सय ११ जम्मा गरेको छ। नेपाली कांग्रेस पर्वतको समन्वयमा प्राकृतिक विपद...

कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल

पर्वत/विपद व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन...

अविरल बर्षासँगै मोदी गाउँपालिका–६ रातामाटामा पहिरो जाँदा दुई घर जोखिममा

पर्वत/मोदी गाउँपालिका–६ रातामाटामा अविरल वर्षापछि पहिरो जाँदा दुई घर जोखिममा परेका छन् । सोमबार राति परेको अविरल वर्षाका कारण रातामाटा निवासी अर्जुन लामिछानेको घरको आँगनमा पहिरो गएको हो । पहिरोका कारण अर्जुन लामिछाने र...