मासिक अभिलेख: December 2018
स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर विद्यालयलाई शैक्षिक सामाग्री वितरण
पुष १२, पर्वत/नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने समृति प्रतिष्ठान पर्वतले सिद्घेश्वर आधारभूत विद्यालय पिपलटारीमा विहिवार कम्प्युटरसहित शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट...
स्थानीय सरकारलाई जानाकारी नदिइ प्रहरीले सार्वजनिक सुनुवाई आयोजना गरेपछि गाउँपालिकाको आपत्ति
पुष १२, पर्वत/स्थानीय सरकारलाई जानाकारी नदिइ प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेपछि गाउँपालिकाले आपत्ति जनाएको छ । प्रहरी र प्रशासनले आफूहरुलाई जानाकारी नदिइ कार्यक्रम राखेको भन्दै जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु कार्यक्रममा अनुपस्थित भएपछि कार्यक्रममा...
भूकम्पले घरबासविहीन भएकाहरुलाई एकिकृत वस्ती निर्माण गरिँदै
पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो...
निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित
पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय...
जलजला गाउँपालिकाद्वारा वडावडामा पुगेर व्यवसाय दर्ता
पुष ८,पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गाउँगाउँमा व्यवसायी खोज्न थालेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएर व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलन गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो...
केन्द्र र प्रदेशसरकारको हस्तक्षेपकारी भूमिकाले स्थानीय सरकार अफ्ठ्यारोमा–अध्यक्ष मल्ल
पुष ६ पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जनतालाई स्थानीय सरकारको अनुभूति दिनेगरि काम गर्न केन्द्र सरकार र प्रदेश सरकारले बाधा पु¥याएको वताउनु भएको छ । जलजलाको पाँचौं गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले उक्त...
१३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पुष ३,पर्वत/ बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मोदी गाउपालिका ८ चित्रेका २० वर्षिय राजेश नेपालीलाई प्रहरीले पक्रिएको हो । नेपालीले सोहि ठाउकी एक १३ वर्षिया बालिकालाई जर्वजस्ती वलत्कार...
स्थानीयबासीले चन्दा उठाएर मोदी गाउँपालिकाको भवन बनाउँदै
पुष ३,पर्वत/हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ। त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं...
जलजला गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा
पुष ३,पर्वत/स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका बेला जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनमा उत्रेका छन् । जलजला गाउँपालिकाका...
पर्वतका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढि
मंसीर २९, पर्वत/कुश्मा नगरपालिका वडा नम्बर १० स्थित लाकुरी आधारभुत बिद्यालयमा अघिल्लो सोमबार जम्मा तीन जना उपस्थित थिए । बिद्यार्थी संख्या सोध्दा बिद्यालयका प्रधानाध्यापक रामप्रसाश शर्माले बिद्यालयमा जम्मा छ जना बिद्यार्थी रहेको दाबी गरे...