Wednesday, February 12, 2025

मासिक अभिलेख: March 2024

मिलनचोक-सल्यान सडक कालोपत्रे सुरु : सडक कालोपत्रे पछि स्थानीयबासी उत्साही

पर्वत/जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक आयोजनाको मिलनचोक-सल्यान खण्डमा कालोपत्रे गर्न थालिएको छ। निर्माण कम्पनी हिमदुङ एन्ड थोकरले शनिबार सल्यानदेखि मिलनचोक तर्फ कालोपत्रे गर्न प्राइम कोट बिछ्याउन थालेको हो। पहिलो दिन १ किलोमिटर सडकमा प्राइमकोट...

छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको डोजरमाथि आगजनी

पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा हिजोराती आगजनी भएको छ । छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको हो । चैत १७...

आजदेखि एसईई परीक्षा शुरू: पर्वतबाट दुईहजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

पर्वत/माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि पर्वतबाट दुई हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन् । आजबाट शुरु हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा दुई हजार २८ जना विद्यार्थीहरू सामेल हुने...

बिहादी गाउँपालिकाले अपरेशन सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

पर्वत/बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका...

कुश्माका ३ वटा स्वास्थ्य संस्थालाई बालमैत्री धारा र फोहोर व्यवस्थान गर्ने पिट हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र, कुश्मा नगरपालिका...

राजनीतिक भागवण्डामा टुङ्गियो पर्वत उद्योग बाणिज्य संघको नेतृत्व

पर्वत/पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व भागबण्डामा चयन भएको छ । १८ औँ अधिवेशनले राजनीतिक भागबण्डामा नेतृत्व चयन गरेको हो । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र...

कुश्मामा सञ्चालित संक्रमण रोकथाम तथा नियन्त्रण तालिम प्रभावकारी भएको दावी

पर्वत/कुश्मामा सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन गरिएको थियो...

बाँदर धपाउन कर्मचारी नियुक्त गर्दै पैयुँ गाउँपालिका

पर्वत/जिल्लाका धेरै ठाउँमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ...

बागलुङको निसिखोलामा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु

बागलुङ/मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते...

पैयुँ गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न

पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । ‘आधुनिक कृषि, प्रविधि, पर्यटन र पूर्वाधार–पैयुँबासीको समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी...