Sunday, January 19, 2025

मासिक अभिलेख: August 2017

सर्लाहीका बाढी प्रभावितलाइ ‘प्रेमगीत २’को टिमले गर्याे राहत वितरण

चलचित्र ‘प्रेमगीत २’को यूनिटले बाढीबाट प्रभावित सर्लाहिका जनताका लागि राहत रकम र खाद्यान्न वितरण गरेको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्माता सन्तोष सेन राहत वितरणका लागि सर्लाही पुगेका...

सौगात प्रियंकालाइ भन्दैछन्–‘आइ एम सरी’

कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको गीत नयाँ स्वादको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात...

जब मदिराले मात्तिएर सुशान्त टेबलमा नाच्न थाले

बलिउड नायक सुशान्त सिंह राजपुत अहिले चलचित्र ‘केदारनाथ’ नामक चलचित्रको तयारीमा छन् । यो चलचित्रमा साराअली खानले काम गर्दैछिन्, जो सैफअली खानकी छोरी हुन् । उनै, सुशान्त सिंह राजपुत अहिले विभिन्न खालका गसिपका कारण मिडियामा...

राम रहीमका समर्थक भडि्कए, हरियाणा हिंसामा २३ को मृत्यु

९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु...

म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो

नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो ।...

अजय र काजोलको जोडी ७ वर्षपछि फिल्ममा फर्किदै

अजय देवगण र काजोलको जोडी ७ वर्षपछि फिल्ममा एकसाथ देखिने भएको छ । वास्तविक जीवनमा उनीहरु पति-पत्नी हुन् । समाचारअनुसार ९० को दशकमा बलिउडमा स्थापित बनेको यो जोडीलाई प्रदीप सरकारले आफ्नो आगामी फिल्मका लागि फाइनल...

बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् । बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा...

शाहरुखकी पत्नीलाई फिल्ममा काम गर्ने अफर

बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनले हालै मुम्बईमा आफ्नो नयाँ स्टोर खोलेकी छिन् । यस अवसरमा फराह खानदेखि लिएर रानी मुखर्जी र श्रीदेवीसम्मले उनलाई भेटेर बधाई दिइसके । हालै...

रक्सौल–परवानीपुर प्रसारण लाइन उदघाटनपछि उद्योगी उत्साहित

१० भदौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका...

युवालाई स्वदेशमै तालीम र रोजगारीः श्रमराज्यमन्त्री

१० भदौ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न...