Tuesday, December 6, 2022

मासिक अभिलेख: March 2021

उद्योग वाणिज्य संघ निर्वाचनमा व्यवसायीको साझा प्यानलद्धारा मनोनयन दर्ता

पर्वत/आउँदो चैत ७ गते हुन लागेको उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनको लागि व्यवसायीहरुको साझा प्यानलले मनोनयन दर्ता गराएको छ । निर्वाचन सम्पन्न गराउन विभिन्न कामका लागि तोकिएको समय तालिका अनुसार आज मनोनयन दर्ता गरिएको...

ओली सरकार आफैंले अपराधीहरूको संरक्षण गरेको तरूण दलका केन्द्रीय कोषाध्यक्ष गुरूङको दावी

म्याग्दी/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले वामपन्थीहरूको सरकारले अपराधीहरूलाई संरक्षण गरेको र जनतालाई सुरक्षा दिन नसकेको वताउनु भएको छ । नेपाल तरूण दल बेनी नगरपालिका वडा नं ५...

केपी ओलीबाट मुलुक र लोकतन्त्रलाई नै खतरा छ – काँग्रेस बरिष्ठ नेता पौडेल

पर्वत/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ। कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले...