Sunday, October 4, 2026

मासिक अभिलेख: April 2026

राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले आफ्नै जिल्ला सभापतिलाई गर्यो कार्वाही

राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको हालै सम्पन्न जिल्ला भेला तथा समिक्षा वैठकले पार्टीको विधान र आचरण विपरित कार्य गरेको...

झोलुङ्गे पुलको जिल्ला बागलुङका एकसय बढि पुल प्रयोगविहीन

पर्वत/ झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङमा एकसय बढि पुल प्रयोगविहीन भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र...

दक्षिणी क्षेत्र जोड्ने हुवास-लुंखु सडकमा कालोपत्रेको काम सम्पन्न

पर्वत/जिल्लाको दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । हुवास लुंखु सडकमा कालोपत्रेको काम सम्पन्न भएको हो । सडक स्तरोउन्नती गर्ने कार्यक्रम अन्तर्गत निर्माण कार्य शुरु भएको ६ बर्ष पछि कालोपत्रे...

बसाइँसराइ रोक्न जनप्रतिनिधिले ल्याए नयाँ जुक्ति:चियाखेतीसँगै बदलियो सिंगो गाउँको परिचय

पर्वत/बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो। दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले। अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको...

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म बन्द हुने

पर्वत /तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ  कालोपत्रको तयारीका लागि सो अवधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही...

बेवारिसे शवको पहिचान नहुँदा ५ दिन देखि अस्पतालमा अलपत्र

पर्वत/कालीगण्डकी नदी स्थित कुश्मा नगरपालिका वडा नं. १ अन्तर्गत सहश्रधारामा ५ दिन अघि फेला परेको बेवारिसे शव अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । गत बैशाख ४ गते नदीमा भेटिएको शवको पहिचान हुन नसक्दा ५...

विहादी गाउँपालिकामा आजदेखि दोश्रो अध्यक्ष कप प्रतियोगिता हुँदै

पर्वत/जिल्लाको विहादी गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको छ । गाउँपालिकाले आजदेखि गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरेको हो । वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा खेलक्षेत्रका विभिन्न विधाका खेलहरु समावेश...

पर्वतको हम्पाल र कोखेडाँडा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि

पर्वत/यो समय घुमघामका लागि अनुकूल मानिन्छ। जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ। अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो। नेपालका...

मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्षिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी...

दुईदिनको विदासँगै बढे आन्तरिक पर्यटक: फष्टायो पर्यटन व्यवसाय

पर्वत/ सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित...