Saturday, March 15, 2025

मासिक अभिलेख: November 2021

मगर समुदायको संस्कृति रक्षाको लागि जलजला गाउँपालिकाद्वारा पाँच लाख सहयोग

पर्वत/जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जलजला गाउँपालिका मगर जातीको संस्कृति, परम्परा र मौलिक चलनको रक्षाको लागि हर बखत तयार रहेको बताएका छन्। हिन्दु नेपाली उज्यालो चाड दीपावलीको अवसरमा पुन क्लब पर्वतको आयोजनामा...