Tuesday, September 10, 2024

मासिक अभिलेख: September 2023

तमादी खोलाले टाटा सुमो जीप बगायो : ३ जना वेपत्ता, खोजी कार्य जारी

ओमप्रसाद शर्मा घायल पर्वत/जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग...

सडकमा छाडिएका कुकुरलाई समेत कुश्मामा रेविज विरूद्धको खोप

पर्वत/कुश्मा नगरपालिकामा सडकमा छाडिएका कुकुर र घरमा पालिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको छ । विश्व रेविज दिवशको अवसरमा कुश्मा नगरपालिका पशु सेवा शाखाको आयोजना र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत...

कुश्मा नगरपालिकाले गर्यो नगरसभा : ८७ करोड ८५ लाखको बजेट सार्वजनिक

पर्वत/कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको लागि ८७ करोड ८५ लाख बिनियोजन भएको छ । बुधबार सम्पन्न नगर सभाले नगरपालिकाको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटलाई पारित गरेको हो । बजेटवाट चालु तर्फ ५४...

‘शरीरमा सास रहुन्जेल पदका लागि होइन, पार्टीका लागि काम गर्छु ‘- कांग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले शरीरमा सास रहुन्जेल पदका लागि नभएर पार्टी संगठनको पक्षमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेता जोशीले शनिबार माझफाँटमा आयोजित...

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिवारी:रोकिएको नगरसभा छिट्टै हुने

पर्वत/जिल्लाको पहिलो र ठुलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्णुप्रसाद तिवारीले सम्हालेका छन् । आजै नगर प्रमुख रामचन्द्र जोशी र उप प्रमुख स्वस्थानी रिजालले सफल कार्यकालका लागी शुभकामना दिदै तिवारीलाई पदवहाली गराएका...

‘रिमालको निधनबाट पार्टीले एउटा असल अभिभावक गुमायो’- काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेस पकुवाका संस्थापक सभापति एवं पूर्व प्रधानपञ्च, समाजसेवी गोविन्द प्रसाद शर्मा रिमालको स्वर्गारोहण भएको ९ औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १२ पकुवाले शोकसभा सम्पन्न गरेको छ ...

डिएसपी भुसालले पत्रकारसँग भने-‘नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कसैसँग सम्झौता गर्दिन’

पर्वत/पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रनाउ भुसालले सोमवार पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता...

प्रजातान्त्रिक समाजवादका प्रणेता वीपी कोइरालाको १ सय १० औं जन्मजयन्ती पर्वतमा पनि मनाइयो

पर्वत/नेपाली राजनीतिका शिखर पुरूष तथा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्ती पर्वतमा पनि मनाइएको छ । वीपी स्मृति भवन कुश्मामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको विचार र आदर्शलाई आत्मसात गर्न नसक्दा आजको...

नेपाली काँग्रेसको संगठन सुदृढीकरणका लागि बाँसखर्कमा भयो वडा भेला

पर्वत/नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत जलजला गाउँपालिका-१, बासखर्कको वडाभेला शनिवार सम्पन्न भएको छ । वडा भेलामा सहभागी स्थानीय नेता कार्यकर्ताले पार्टीका आन्तरिक अवस्थाको साथै वडाभित्रका कृषि, खानेपानी, सिचाई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा...

जलजला गाउँपालिकाद्वारा उत्कृष्ट शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान

पर्वत/जलजला गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, उत्कृष्ट व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । कार्यक्रममा दिर्र्घ...