Wednesday, May 14, 2025

मासिक अभिलेख: October 2019

अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुनः पुरन गिरी

पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व...

उत्कृष्ट सेवा गरेवापत पर्वतका प्रहरी प्रमुख अर्याल पुरस्कृत

पर्वत/६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्याल पुरस्कृत हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरस्कृत गरेको हो...

आइतबार सार्वजनिक बिदा

काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।...

अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा जलजलाका पहिरोपीडितलाई घर हस्तान्तरण

पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा...

नेकपा सरकारको कारण लोकतन्त्रमाथि खतरा बढेको काँग्रेस युवा नेता मल्लको टिप्पणी

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका...

काँग्रेसको केन्द्रीय अनुशासन समितिद्धारा तरूण दल महासचिव शाहीसँग लिखित स्पस्टिकरण माग

काठमाडौ/नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले...