Wednesday, September 28, 2022

मासिक अभिलेख: August 2022

अदालतबाट बाल यौन दुराचारको दोषी करार पाएका दमाई १९ महिनापछि पक्राउ

पर्वत/अदालतबाट फैसला भई दोषी पाइएका एक ब्यक्ति १९ महिनापछि समातिएका छन् । प्रहरीलेबाट पक्राउ गरेका जलजला गाउँपालिका वडा नम्बर ४ का शर्भलाल दमाईलाई आज –आइतबार) पर्वत जिल्ला अदालतमा पेश गरेको हो । पर्बत जिल्ला अदालतबाट...

भदौ २० गतेभित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न नेपाली काँग्रेसको निर्देशन

पर्वत/नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ । महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक...

विधुत सर्टबाट आगलागी हुँदा धाईरिङमा एकजनाको मृत्यु, ४ जना घाईते

पर्वत/जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छभने अन्य चारजना घाइते भएका छन् । धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका...

‘परदेशी २’ को ‘के बर मागी फर्केऊ भन’ गीत सार्वजनिक

पर्वत/नारायण रायमाझीले निर्देशन गरेको फिल्म 'परदेशी २' को 'के बर मागी फर्केऊ भन' बोलको गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामभक्त जोजिजुले गाएको गीत 'के बर...