Thursday, December 5, 2024

मासिक अभिलेख: June 2024

सवै नागरिकलाई न्यून महसुलमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनुपर्छ – कानून मन्त्री गिरी

पर्वत/कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखी खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार सम्वोधन गर्दै मन्त्री...

संस्कार शिक्षा : आजको आवश्यकता

-माधव चापागाईं संस्कारले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । संस्कार नभएको व्यक्ति अविवेकी हुन्छ । आफ्नो सन्तान होस् या पराइ जो सुकै व्यक्ति किन नहोस् । हामीले सबै मानिससँग सौहार्दपुर्ण व्यवहारको अपेक्षा राख्छौं । असभ्य...

आगामी आर्थिक वर्षको लागि मोदी गाउँपालिकाले सार्वजनिक गर्यो झण्डै ५९ करोडको बजेट

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत...

फलेवासले ल्यायो ७२ करोडको बजेट: नीति कार्यक्रममा बाँदर नियन्त्रणलाई प्राथमिकता

पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८/र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो । फलेवासले आगामी...

आगामी आर्थिक वर्षको लागि पैयुँ गाउँपालिकाले ल्यायो ४१ करोड बढिको बजेट

पर्वत/दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २ लाख ४० हजार...

आगामी आर्थिक वर्षको लागि कुश्मा नगरपालिकाले ल्यायो ९२ करोड १२ लाखको बजेट

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर...

जलजला गाउँपालिकाले सार्वजनिक गर्यो ५० करोड बढीको बजेट

पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँसभाबाट पारित गरेको छ । बुधबार पर्वत बेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न भएको गाउँसभाको १७ औं गाउँ अधिवेशनमा गाउँपालिका...

विहादी गाउँपालिकाको आगामी बजेट नीति, तथा कार्यक्रममा कृषि र पशुपालनमा विशेष जोड

पर्वत/जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वसहमत पारित भएको हो । गाउँ सभामा...

संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस पर्वतको संगठन विभागले बनायो बार्षिक कार्ययोजना

पर्वत/पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतको संगठन विभागले बार्षिक कार्ययोजना बनाएर ७ वटै पालिकाका ६१ वडामा सांगठनिक गतिविधि सञ्चालन गर्ने भएको छ । विभागको विहिवार कुश्मामा सम्पन्न वैठकले पार्टीको विधानले...

वन ऐनको जटिलताका कारण उद्यमशीलतामा समेत समस्या आएको नगरप्रमुख जोशीको टिप्पणी

पर्वत/वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले मुलुकको बेरोजगार समस्या अन्त्य गर्न वन्यजन्य वस्तुलाई...