Sunday, January 19, 2025

मासिक अभिलेख: December 2024

रतिखोलादेखि चित्रे जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नति शुरू

पर्वत / पर्वत, कास्की र स्याङ्‌जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्‌ने सडक स्तरोन्नतीको काम शुरु भएको छ  । पर्वतको मोदी गाउँपालिका वडा...

काँग्रेसले गर्यो बाच्छाका द्वन्द्वपीडित र जेष्ठ नागरिकलाई सम्मान

पर्वत/ नेपाली काँग्रेसमा आस्था राखेकै कारण सशस्त्र द्धन्द्धको क्रममा यातना पाएको व्यक्ति र परिवारलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसको सय दिने विशेष अभियानका क्रममा पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो...

२८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादीलाई पर्वत प्रहरीले समात्यो

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई...

१०० दिने अभियानको प्रारम्भिक प्रतिक्रिया बुझ्न काँग्रेस नेताहरूको टोली गाउँ पुग्यो

पर्वत/ नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत यतिखेर विभिन्न वडाहरूमा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । अभियानको प्रभावकारिता र कार्यकर्ताहरूको अभिमत बुझ्न पार्टी सचिव गुप्तनिधि शर्मा लगायतको टोलीले दक्षिणी पर्वतका...

कुश्मा नगरपालिकाका वेरोजगार युवाहरू रोजगारीमा आवद्ध कसरी हुने ?

कुश्मा नगरपालिकाले कुश्मा नगरपालिकाका जुनसुकै उमेर समुहका, जुनसुकै क्षेत्रका र बिशेस गरी शैक्षिक बेरोजगार युवाहरुलाइ अल्पकालिन रोजगारी सृजना गर्न, कुश्मा नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रम यसै बर्षदेखी संचालनमा ल्याएको छ। कार्यक्रमको उद्देश्यहरू स्थानीय रोजगारी सिर्जनाका लागि...

त्रिभुवन मा.वि. शंकरपोखरीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत /फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री...

पर्वतका ग्रामीण सडक जोड्न धमाधम मोटरेबल पुल बन्दै

पर्वत/चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार...

युवा कवि रविन शर्माको कविता कृति ‘देउता बनाउने कारखाना’ उनकै जन्मभूमि चुवामा लोकार्पण

पर्वत/युवा कवि रविन शर्माको 'देउता बनाउने कारखाना'को शनिबार उनकै जन्मभूमि चुवाको मंगलोदय माविमा लोकार्पण गरिएको छ । संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका सांसद चम्पादेवी खड्काले उक्त कविता कृतिको लोकार्पण गरेकी हुन् । कृति...

बलेवाका एक कृषक- जसले दुध बेचेरै कमाउछन् बार्षिक ३० लाख

पर्वत/बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध...

काँग्रेसले गर्यो- खुर्कोटका एकसय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन

पर्वत/कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका एकसय ३० भन्दा बढी ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरिएको छ । नेपाली काँग्रेस पर्वतको प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिको आयोजनामा आइतबार उक्त सम्मान तथा...