Tuesday, January 31, 2023

मासिक अभिलेख: January 2022

नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशन कुश्मामा शुरू

पर्वत/‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन पर्वतको आठौँ जिल्ला अधिवेशन कुश्मामा शुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभा...

नेपाल शिक्षक संघ जलजलामा रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

पर्वत/नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको सभापतिमा हरिनारायण रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । संघको दोस्रो अधिवेशनले रेग्मीलाई सभापतिमा चयन गरेको हो । समितिको महिला उपाध्यक्ष माया के.सी अधिकारी र अर्को उपाध्यक्षमा नारयण केसी निर्वाचित...

कुश्माका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा वितरण

पर्वत/कुश्मा नगरपालिकाका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा र स्कुले झोला वितरण गरेको छ । नगरका सबै १४ वटा वडाका बालबालिकालाई नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ५० जना अनाथ तथा असाहाय बालबालिकालाई स्विटर...

अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा पर्वत अस्पतालका बिरामीलाई फलफूल बितरण

पर्वत/पर्वत जिल्लाका सामजिक एवम् राजनीतिक क्षेत्रका अगुवा स्वर्गीय अमृतप्रसाद जोशीको १५ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालले जिल्ला अस्पताल पर्वतमा उपचाररत १३...