मासिक अभिलेख: November 2019
निर्बाचन अनुगमनमा खटिएका काँग्रेस नेता जोशीमाथि नेकपा कार्यकर्ताको मध्यरात मै ज्यादती
कास्की/आचारसंहिता विपरित मतदातालाई प्रभाव पार्न कहिं पैसा बाँड्ने त कतै खाद्यन्न बाँडेर विवादमा आएको नेकपाले निर्बाचनको पूर्व सन्ध्यामा काँग्रेस नेता बसेको होटलमै गुरिल्ला कार्यकर्ता पठाएर तर्साउने र उश्रृङ्खल गतिविधि गर्न लगाएको...
बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा, मेलाले फलेवास क्षेत्रकै पहिचान बृद्धि गर्ने विश्वास
पर्वत/फलेवास नगरपालिकामै पहिलो पटक आयोजना गरिएको बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । मेला स्थलमा अहिले...
आफ्नो पदीय सुविधालाई निरन्तर शैक्षिक विकासमा खर्च गर्दै सांसद लामा
नेपाली काँग्रेस नेता तथा संघीय सांसद बहादुरसिंह लामाले आफूले राज्यबाट प्राप्त गर्ने सुविधालाई आफ्नै निर्वाचन क्षेत्रको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आऊनु भएको छ । सांसद लामाले वुधबार नुवाकोटको विदूर...
रेडक्रस मल्लाज उपशाखाको नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष मल्लद्वारा उद्घाटन
पर्वत/जलजला गाउँपालिकामा रेडक्रस उपशाखाको भवन निर्माण गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–४ मल्लाजमा अवस्थित लुङदी उपशाखाको भवन निर्माण गरिएको हो । भवनको आईतवार जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको छ । भवन...
आगामी माघ ९ गतेदेखि १९ गतेसम्म कुश्मामा छैठौं पर्वत महोत्सव आयोजना गरिँदै
पर्वत/ समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव आयोजना गरिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन,...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वरा दक्षिणी पर्वतको वहाकी वहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संबिधानमा लेखेका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुक सम्बृद्ध बन्नुपर्ने कुरामा जोड दिनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं। ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको नबौ बार्षिकोत्सब समारोहको...
भारतीय अतिक्रमण र ज्यादतीविरुद्ध क्षेत्री समाज देशैभर आन्दोलित
पर्वत/भारतीय अतिक्रमण र ज्यादती विरुद्ध क्षेत्री समाज देशैभर आन्दोलित भएको छ । क्षेत्री समाजले नेपाली भूमि विना शर्त फिर्ता माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्षत्री समाज केन्द्रको निर्देशन वमोजिम क्षत्री समाज पर्वतले प्रमूख...
श्रम माफियाहरुको जीत ः गोकर्ण विष्टलाई गलहत्ती
पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। पछिल्लो एक सातायता हटाइने र ल्याइने मन्त्रीको लामो अड्कलबाजी पनि चल्यो। अनुमान र चर्चा अनुसार केही मन्त्री हटाइए र केही नयाँ ल्याइए। प्रधानमन्त्रीले...
जलजलामा धौलागिरि कै पहिलो गौ महोत्सव आयोजना हुँदै
पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गतेसम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ...
नेपाल पत्रकार महासंघ पर्वतले १४ औ स्थापना दिवस कार्यालय स्थापना गरेर मनायो
पर्वत/विगत चौध वर्ष अघि शाखा स्थापना भई भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखा सरकारी भवनमा स्थनान्तरण भएको छ ।
आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली...