Tuesday, May 12, 2026

मासिक अभिलेख: November 2019

लुङ्खु-हुवास सडक कालोपत्रेका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा शिलान्यास

पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको...

बलेवा एअरपोर्ट कालोपत्रेका लागि बजेट विनियोजन

बागलुङ/जिल्लाको वलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २६ वर्ष देखि बन्द...

मिनबहादुर परियारलाई श्रद्धाञ्जली दिँदै काँग्रेसका युवा नेताहरुले भने-‘पार्टीलाई ठूलो क्षति भयो’

पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन...

‘स्थानीय सरकार नै नागरिक सर्वोच्चताको बलियो आधार हो’

यामबहादुर मल्ल (रामकृष्ण) अध्यक्ष – जलजला गाउँपालिका,पर्वत खासगरि संघीयता भनेकै हरेक नागरिकले आफ्नो हात अघि बढाउँदा सरकारलाई भेट्न सक्छ भन्ने हो । नेपालको संविधान २०७२ जारी भएपछि जव मुलुकमा तीन तहको सरकारको चुनाव हुँदै थियो ।...

जलजलामा जिल्लाकै पहिलो गौ महोत्सव आयोजना गरिँदै

पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको...

कालीगण्डकी नदिमा जलयात्रा शुरु भएपछि बिदेशी र आन्तरिक पर्यटकहरुको भीड

पर्वत/कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (¥याफ्टिङ ) का लागि आउनेको भीड लाग्न थालेको छ । कालीगण्डकीमा सञ्चालन गरिएको ¥याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकहरुको भीड लागेको हो । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल...

मौरीपालनबाट देउपुरका किसान टिकारामले कमाए वार्षिक ३५ लाख रुपैयाँ

पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ ।...

३ महिनामा ३७ करोड राजस्व संकलन

पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको...