Wednesday, February 12, 2025

मासिक अभिलेख: June 2022

मुस्ताङमा पशुमा बाँझोपन निवारणसम्बन्धी शिविर सम्पन्न

मुस्ताङ/बाँझोपन निवारणसम्बन्धी एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर मुस्ताङमा सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा उक्त शिविर भएको हो । शिविरमा गाई, भैंसी तथा बाख्राको स्वास्थ्य जाँच गरिएको थियो...

पशुमा पूर्ण खोप कार्यक्रम संचालनका लागि सरोकारवालासँग अन्तर्क्रिया

मुस्ताङ/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूलनारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया र छलफल गरिएको छ । खोपको बारेमा जानकारीसहित...

स्थानीय तह निर्वाचनमा सहयोग गर्ने सबैलाई पर्वत काँग्रेसले दियो धन्यवाद

पर्वत/नेपाली काँग्रेस पर्वतले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन र गठबन्धनको मर्मलाई आत्मासाथ गर्दै निर्वाचनमा सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताहरुमा आभार व्यक्त गरेको छ । देशको अफ्ठयारो परिस्थितीमा पनि नेपाली काँग्रेसका सभापति...

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

पर्वत/जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्षको लागि ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैंयाको बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभा तथा अधिवेशनले उपाध्यक्ष...

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

पर्वत/कुश्मा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि ८९ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । कुश्मा नगरपालिकाको चालु तर्फ ५५ करोड १९ लाख र पूँजीगत खर्च तर्फ एकमुष्ठ ३४ करोड ७१ लाख...

जलजलाको बजेटमा कृषि र शिक्षालाई विशेष प्राथमिकता (पूर्णपाठसहित)

पर्वत/जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको...

आफूअनुकूल निर्णय नभए पछि जलजलामा एमाले जनप्रतिनिधिले ‘माइन्यूट’ खोसेर भागे

पर्वत/आफू अनुकुल निर्णय गर्न असमर्थ भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको निर्णय पुस्तिका खोसेर भागेका छन् । जलजला गाउँपालिकाको बैठक चलिरहेकै बेला कार्यपालिका सदस्यलेनै निर्णयपुस्तिका खोसेर भागेपछि गाउँपालिकामा हंगामा भएको छ । गाउँ कार्यपालिकाको शनिबार...

काँग्रेस केन्द्रीय सदस्य आरजु देउवा र तरूण दलका अध्यक्ष विद्वान गुरूङ पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवा यही असार ७ गते पर्वत आउनुहुने भएको छ । केन्द्रीय सदस्य देउवासहित नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङ पनि पर्वत आउने कार्यक्रम...

प्राकृतिक प्रकोपका बेला मानव सहायतामा खटिन तरुणहरूलाई अध्यक्ष गुरुङको निर्देशन

पर्वत/नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान...

दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग अध्ययनका लागि सडक विभागलाई स्वीकृति

पर्वत/भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग...