Wednesday, November 4, 2026

मासिक अभिलेख: November 2026

नेपाली काँग्रेस देउवा समूह पर्वतको सभापतिमा यामबहादुर मल्ल सर्वसम्मत निर्वाचित

पर्वत /नेपाली काँग्रेसको देउवा पक्ष समूहबाट पर्वतको सभापतिमा यामबहादुर मल्ल (रामकृष्ण) निर्विरोध निर्वाचित हुनुभएको छ । कुश्मामा सम्पन्न १५ औ जिल्ला तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनवाट जिल्ला सभापतिमा मल्ल निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी...