Tuesday, May 12, 2026

मासिक अभिलेख: May 2025

कृषि ज्ञान केन्द्रद्वारा व्यवसायिक किसानलाई पाखा लगाएर झोले किसानलाई अनुदान

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले कमिसन दिने किसानलाई मात्र अनुदान दिने गरेको रहस्य खुलेको छ । पर्वत आएदेखि नै कार्यालय प्रमुख अधिकारीले किसानको हकहित र कृषि उत्पादकत्व बढाउने भन्दा पनि कमिसनमा आँखा...

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य...

पर्वतका युवा भारतीय सेनाको तर्फबाट सगरमाथाको शिखर चुमेर फर्किए

पर्वत /हाल भारतीय सेनामा कार्यरत रहेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भएका किरणबहादुर पि.सी र फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन्। वि.सं. २०७४ सालमा भारतीय सेनामा भर्ती भएका...

‘राइड सेयरिङ’ को विरोधमा आज पर्वतसहित गण्डकीमा सार्वजनिक यातयात ठप्प

पर्वत/गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द...

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा...

गण्डकी शतकुण्डीय गायत्री कोटिहोम महायज्ञले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो

पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । दैनिक रुपमा भक्तजन बढ्दै गर्दा बुधबारमात्रै ३० हजार भन्दा बढी भक्तजन कोटीहोममा...

गणतन्त्र दिवसको अवसरमा पर्वतमा अन्तरसंवाद कार्यक्रम

पर्वत/१८ औँ गाणतन्त्र दिवस तथा नेपाल प्रेस युनियको ३४ औँ स्थापना दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका...

कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ...

पोखरा कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी...

अध्यक्ष गिरीले सार्वजनिक गरे प्रदेश अस्पताल पर्वतले ३ बर्ष यता गरेका उत्कृष्ट ५० कामको...

पर्वत /प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका ५० महत्त्वपूर्ण कामहरूको सूची सार्वजनिक गर्नुभएको छ । आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश...