Monday, June 29, 2026

मासिक अभिलेख: May 2025

कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु

पोखरा/पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ  । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार देखि हवन सुरु गरिएको हो ।  बिहान ६...

कक्षा १२ को अन्तिम परीक्षाको बारेमा पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

पर्वत /यही वैशाख २१ गतेबाट सञ्चालन हुने लागेको कक्षा १२ को अन्तिम परीक्षाको बारेमा पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशको आयोजनामा शिक्षा विकास...

३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न

पर्वत/ रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ। आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत् गृहमा...

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास जारी

पोखरा/ पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ । उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै...

भव्य बन्यो गण्डकी कोटीहोमको सुरुवाती दिन , स्वामी कैलाशानन्दद्वारा उत्घाटन

पोखरा / पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ । कोटीहोमको प्रथम दिन आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती...

This will close in 0 seconds