मासिक अभिलेख: April 2020
भीमनाथ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुङका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण
बलेवा,बागलुङ/कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष एवं प्रभु बैंकका संचालन दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना पिता स्व. भीमनाथ शर्मा...
शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै कुश्मामा लोकतन्त्र दिवस मनाइयो
पर्बत/कोरोना भाईरस संक्रमणका कारण लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम भएनन् । हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् । जनआन्दोलन भाग २ मा...
चट्याङ लागेर मृत्यु भएकी कल्पना भुसालको परिवारले पाए डेढलाख राहत
पर्वत/चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख...
पूर्व सचिव उपाध्यायलाई विना सर्त रिहा गर्न काँग्रेसका छाया संचारमन्त्री लामाको माग
काठमाडौं/नेपाली कांग्रेसले गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका सञ्चारमन्त्री) बहादुरसिंह लामाले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
छाया सञ्चारमन्त्री लामाले पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको...
जलजला गाउँपालिकाद्वारा व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार
पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक...
आमा
–ओमप्रसाद घायल
डाँडामा घाम डुब्नुअघि
सडकको पर परसम्म आँखाहरु ओछ्याएर
तिमीले त्यसरीनै
कुर्दिहौली आमा मेरो निठूर बाटो
तर तिमीलाई उधारो भाखा दिएर
मपनि त जल्दैछु एउटा प्रश्चातापको अग्नी...
असंवैधानिक अध्यादेश खारेज गर्न सरकारलाई काँग्रेस मुख्य सचेतक खाणको चेतावनी
काठमाण्डौं/नेपाली काँग्रेस संसदीय दलका नेता प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाईरसको महामारीमा देश पनि आक्रान्त भएका बेला पीडित नागरिकलाई उद्धार र राहत दिनु पर्ने काम छाडेर बिषम परिस्थितिको फाईदा उठाउदै असंवैधानिक आदेश जारी गरेकोमा...
घर हिँडेका नागरिकलाई गन्तब्यमा पुर्याउने व्यवस्था गर्न सरकारलाई तरूण दलको दवाव
काठमाडौं/नेपाल तरुण दलले लकडाउनका बेला आफ्नो घर हिँडेका नागरिकलाई गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शुक्रबार दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत् सरकारलाई बाटोमा अलपत्र परेका नागरिकलाई खान, बस्न र गन्तव्यसम्म...
सरकारले लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको काँग्रेस नेता खाँडको टिप्पणी
काठमाडौं/कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको गरेपनि उचित व्यवस्थापन गर्न नसकेको नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाडले बताएका छन । आज एक बिज्ञप्ती...
कोरोना भाइरसका कारण महायज्ञ स्थगित भएपछि आयोजक समितिले ग¥यो यज्ञस्थलमै क्षमा पूजा
पर्वत/बैशाख १ देखि कालाञ्जर क्षेत्रमा आयोजना गर्ने भनिएको १००८ विराट ज्ञान महायज्ञ कोभिड–१९ को महामारीसँगै स्थगित भएपछि महायज्ञ मुल आयोजक समितिले सोमवार सोही कालाञ्जर क्षेत्रमा क्षमा पूजा गरेर हाल स्थगित महायज्ञ उपयुक्त मितिमा गर्ने...