Tuesday, September 10, 2024

मासिक अभिलेख: May 2021

जलजला गाउँपालिकाद्वारा आफ्नै जनशक्तिलाई परिचालन गरि कोरोना संक्रमितको शब व्यवस्थापन

पर्वत/कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकाहरूको शव उठाउन स्थानीयले नमान्ने गरेपछि पर्वतको जलजला गाउँपालिकाले शव ब्यवस्थापन समिति बनाएको छ । वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्रीको नेतृत्वमा नेपाल तरुण...

पर्वतमा थप ९२ जनामा कोरोना पुष्टी : निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने चेतावनी

पर्वत/जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा संकलन गरिएको स्वाबको नमुना पिसिआर र एन्जिजिन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैगरी वितेको...

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध देशैभर विरोधमा उत्रन तरुणदलको निर्देशन

काठमाडौं/राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध देशैभर प्रदर्शन गर्न तरुण दलले निर्देशन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेस भातृ संगठन तरूण दलले देशैभर प्रदर्शन गर्न निर्देशन दिएको हो...

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो लाखौँ मूल्यको स्वास्थ्य सामग्री

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)को पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्राएका हुन् ।...

वैंक तथा वित्तीय संस्था र पसलहरू समेत बन्द गर्न जलजला गाउँपालिकाको निर्देशन

पर्वत/जलजला गाउँपालिकामा बिहिबारदेखि बित्तिय संस्था पनि बन्द गरिएको छ । सोमबारदेखि गाउँपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको जलजलामा केही दिनयता कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहिबारदेखि बैंक, सहकारीसमेत बैशाखमहिनाभरका लागि बन्द...