Wednesday, June 17, 2026

मासिक अभिलेख: May 2026

पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एकजना बालक बेपत्ता

पर्वत/पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६...

न्यून चापीय क्षेत्रको प्रभावले मौसममा बदली: सतर्कता अपनाउन मौषमविद्को आग्रह

पर्वत/ हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका...

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

पर्वत / बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद(इद) उल (अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी...

घरवारबिहीन १८ सुकुम्बासी परिवारलाई जैमिनी नगरपालिकाले गरिदियो आवासको व्यवस्था

बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो । आवास पाउनेमा अधिकांश दलित समुदायका छन्...

कुश्माको छिपछिपे–कोटगाउँ–खुर्काेट सडक कालोपत्रे

पर्वत/मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ। छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी  माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो। उक्त सडक...

बिहादी गाउँपालिकामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम शुरू

पर्वत/बिहादी गाउँपालिकाको आयोजनामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम सुरु गरिएको छ । तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष परविन गुरुङले महिलाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति दिन सक्ने सीप विकासका...

कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु भेटियो

पर्वत/कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीले सोमवार गरेको अनुगमनका क्रममा अखाद्य घ्यु भेटिएको हो । कुश्मा नगर पालिकाको सहकार्यमा बजार अनुगमन...

‘पर्वतको विकास, सुशासन र समुन्नतिका लागि म निरन्तर लाग्छु’- सांसद भुसाल

पर्वत/प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वतको विकास,  सुशासन र समुन्नतिको लागि आफू निरन्तर लागेको वताएका छन् । उनले पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन,  मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र फलेवासको...

अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न जेसीबी र टिप्परलाई प्रहरीले नियन्त्रणमा लियो

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–११ श्रीकाङ स्थित कालीगण्डकी नदीमा मापदण्ड विपरीत नदीजन्य पदार्थ...

पर्यटकीय स्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी

पर्वत/समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थान भएकाले...