Wednesday, May 14, 2025

मासिक अभिलेख: October 2024

पर्वतमा यसैबर्ष १५ सय बढि व्यक्तिहरू डेंगुबाट प्रभावित

पर्वत/जिल्लामा १५ सय बढी व्यक्तिहरू यसैबर्ष डेंगुबाट प्रभावित भएका छन् । अघिल्लो मौसमको तुलनामा यो वर्षको मौसममा पर्वतमा डेंगु संक्रमणको दर निकै तीव्र भएको छ । गतवर्षमा कुल २२५ जनामा डेंगु संक्रमणको पुष्टि भएकोमा...

कालीगण्डकी जलविद्युत् परियोजना : लागत दुई खर्ब २४ अर्बभन्दा बढी लाग्ने

पर्वत/छसय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण...

धावनमार्गमा काश फुल्यो: आएन बलेवामा हवाईजहाज

पर्वत/नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका छैनन् ।...

कुर्घामा दुध संकलन केन्द्रमा आगलागी हुँदा झण्डै ५० लाखको क्षति

पर्वत/फलेवास नगरपालिका वडा नं १० कुर्घामा रहेको जिल्लाकै ठुलो दुग्ध संकलन केन्द्रमा आगालागी भएको छ । आइतवार राती ९ बजेको समयमा भएको आगालागीवाट झण्डै ५० लाख रुपैया को क्षति पुगेको छ । स्थानीय हराभरा...

राजनीति चुनावमा मात्रै गरौँ, अघिपछि विकास निर्माणमा लागौं-नगर प्रमुख जोशी

पर्वत/कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको तीन दिने मेलाको उद्घाटन गर्दै जोशीले विकास निर्माणमा एकताको...

कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो

पर्वत/साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैँ पछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। बडादशैँ मनाएर बिदामा घुम्न आउने पर्यटकको चहलपहल बढेको हो। विभिन्न संघसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बनेको छ।...

नियमित खर्च धान्नै नसकेपछि बन्द भयो दुई करोड लागतको ‘वधशाला

पर्वत/कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा २०७५ सालमा झन्डै डेढ करोडको लगानीमा ब्रोइलर कुखुराको मासु तयार गर्नको लागि निर्माण भएको ‘वधशाला वैशाखदेखि बन्द भएको छ । उक्त बधशालाको निर्माणको लागि गण्डकी प्रदेश सरकारले त्यो बेलाका सफल...

जनप्रतिनिधिले कर्मचारी माथि अभद्र व्यवहार गरेपछि गाउँपालिकाले गर्यो सबै सेबा बन्द

पर्वत/जनप्रतिधिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित अन्य कर्मचारीलाई अभद्र व्यवहार गरेपछि जलजला गाउँपालिकाले पालिकाले प्रवाह गर्दै आएको सबै सेवा मंगलबारदेखि अनिश्चितकालका लागि स्थगित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले विज्ञप्ति नै...