Tuesday, September 26, 2023

मासिक अभिलेख: August 2020

प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाद्वारा नगर प्रहरी भर्ना प्रक्रिया शुरू

पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी...

नेकपाका डेढदर्जन सक्रिय कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश: कम्युनिष्टहरूका उधारा सपनाले कार्यकर्तालाई...

पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय...

नेकपाका वडा सचिव सुवेदी नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँ सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका नेकपाका सचिव राजुप्रसाद सुबेदी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । सुबेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतमा यी युवाहरूले पाए जिम्मेवारी

पर्वत/वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष किशोर सुवेदीले सोमवार पर्वतका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । सुवेदीले दिएको...

पर्वतमा निर्माणाधिन वीपी स्मृति भवनको काम अन्तिम चरणमा पुगेको निर्माण समितिको दावी

पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जानकारी दिएको छ ।कुश्मा नगरपालिका–४ स्थित एकताचोकमा निर्माण भइरहेको बिपि स्मृति भवनको निर्माण स्थलमा सोमवार आयोजना गरिएको पत्रकार...

खरेहामा सडक भासियो, निर्माण कम्पनीको ढिलासुस्तीप्रति सरोकारवालाहरुको आपत्ति

पर्वत/निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। लामा कन्ट्रक्सन प्रालिले जिम्मा पाएको यो...

कोरोना विरूद्धको अभियानमा अध्यक्ष मल्लको सक्रियता: लाखौंका स्वास्थ्य सामग्री वितरण

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पुनः स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । अध्यक्ष मल्लले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने कार्यालय, संघसंस्था, पार्टी कार्यालय, पालिकाहरुमा सेनीटाइजरसहितको सेनीप्रेस बितरण गर्नुभएको...

स्वर्गीय कर्णबहादुर मल्लको निधनप्रति पर्वत काँग्रेसका नेताहरुद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/कुश्मा नगरपालिका वडा नं. १ निवासी नेपाली काँग्रेसका नेता तथा क्रियाशिल सदस्य स्व. कर्ण बहादुर मल्लको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पाङको आयोजनामा...