Saturday, January 17, 2026

मासिक अभिलेख: June 2025

जिपी कोइराला फाउन्डेसनद्वारा कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिलाई अभिमुखीकरण

पर्वत/नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था जिपी कोइराला फाउन्डेसन पर्वतले कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूका लागि एकदिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ...

स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई अनुदान दिँदै जलजला गाउँपालिका

पर्वत/ जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।गाउँपालिकाको स्थानीय गाई–गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य...

आगामी बर्षको लागि ६१ करोड ४२ लाखको बजेट प्रस्तुत गर्दै सकियो मोदीको गाउँसभा

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । यसैगरी उपाध्यक्ष बिमल लामिछानेले आगामी...

पैयूँ गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

पर्वत/ पैयूँ गाउँपालिका, पर्वतले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त सेवा समावेश गरिएको हो। गाउँसभाको १६ औं अधिवेशनमा नीति तथा कार्यक्रम...

कुश्मा नगरको १२ औ अधिवेशनले ल्यायो ८९ करोड ९७ लाखको बजेट

पर्वत/कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड...

भूमि बैंकको विवादले आएन बिहादी गाउँपालिकाको बजेट, नीति र कार्यक्रम

पर्वत /भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका...

महाशिला गाउँपालिकाले ल्यायो ४५ करोड ४५ लाखको बजेट

पर्वत / महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी  ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट  सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक वर्षको तुलनामा झन्डै ६ करोडले...

जलजलाको आगामी आर्थिक वर्षको बजेट ५९ करोड ५४ लाख

पर्वत/ जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले...

विहादी गाउँपालिकाले भूमि बैंकको अवधारणा ल्याएपछि एमाले निकट जनप्रतिनिधि तर्से

पर्वत/विहादी गाउँपालिकाले ल्याउन लागेको भूमि बैंक जनतामा निकै लाभदायी हुने र यो प्रस्ताव पारित भए गाउँपालिका अध्यक्षको लोकप्रियता बढ्ने देखेर विहादीका एमाले निकट जनप्रतिनिधिहरू भूमि बैंकको एजेन्डासँगै तर्सेको पाइएको छ । उनीहरू आगामी गाउँसभामा...

पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो

पर्वत/पर्वतलाई जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र...