Saturday, April 19, 2025

मासिक अभिलेख: July 2022

गायक सुदिप क्षेत्रीको नयाँ तीजि गीत ‘ छाता ओझेल पारी बल्ल झर्यो लेकाली’ सार्वजनिक

पर्वत/एउटा जोडी जसले सधैँभरी एक हुने कसम खाएको हुन्छ। एक अर्कामा सधैँभर साथ दिने कसम खाएको भए पनि कुनै दिन उनीहरुको एकै खोलीको दुई किनार बन्ने बाध्यतामा पुग्छन्। तीजको बेलामा माइत आएकी उनी र...

राज्यले उदासिनता देखाएपछि अमृत जोशी स्मृति प्रतिष्ठानद्धारा जीर्ण दोबिल्ला पुल मर्मत

पर्वत/दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रहरू जोड्ने गरी कुश्मा नगरपालिका–८ चुवा स्थित मोदी खोलामा रहेको मोटरेवल पुलको मर्मत कार्य सुरु भएको छ । पर्वत जिल्लाको राजनीतिक एवं सामजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत...

‘कालीभक्त कृष्णा’ समृति प्रतिष्ठानद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

पर्वत/फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमीठाना माविमा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाका अग्रणी समाजसेबी तथा राजनीतिज्ञ कालीभक्त पन्त र उहाँका पत्नी कृष्णा पन्तको स्मृतीमा स्थापना भएको 'कालीभक्त कृष्णा पन्त' समृति...

जलजला गाउँपालिकाद्वारा भदौ १५ गतेसम्म नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्न बन्देज

पर्वत/जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारको आसपासमा राखिएका उत्खननमा प्रयोग हुने मेसिन तथा औजारहरू हटाउन निर्देशन दिएको छ । गाउँपालिकाभित्र नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्ने उद्देश्यले कालीगण्डकी नदी नजिक राखिएका मेसिनरी औजारहरू एक्स्काभेटर, जेसीबी,...

सडकको नाममा बर्षौदेखि अवैध क्रसर संचालन: प्रहरी प्रशासन मौन

माधव चापागाईं बागलुङ/सडक आयोजना निर्माणमा आवश्यक क्रसिङ सामग्री तयार गर्न सञ्चालनमा ल्याइएका क्रसर उद्योगले बिनाअनुमति अवैध कारोबार गरेको छ । मध्यपहाडी सडक आयोजनाको ठेक्का लिएको लामा कन्स्ट्रक्सनले कुश्मा नगरपालिका–८ दोबिल्लामा सञ्चालनमा ल्याएको क्रसरले सडकका लागि तोकिएको...

बाढी पहिरोको उच्च जोखिमबाट सतर्क रहन पर्वत काँग्रेसको अपिल

पर्वत/नेपाली कांग्रेस पर्वतले बाढीपहिरोको उच्च जोखिमबाट सतर्क रहन आम पर्वतबासीमा अपिल गरेको छ । नेपाली कांग्रेस पर्वतका पार्टी सभापति युवराज जोशी र सचिव गुप्तनिधि शर्माले आइतवार एक विज्ञप्ती जारी गर्दै समस्त पर्वतबासी नागरिकमा यस्तो...