Saturday, March 15, 2025

मासिक अभिलेख: February 2025

काँग्रेस पार्टी संगठनको प्रमुख जरा नै किसान हुन्-जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टी संगठनको प्रमुख जरा नै किसान भएको वताउनुभएको छ । नेपाल किसान महासंघ पर्वतको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको...

अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै जलजला गाउँपालिका

पर्वत/समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ । पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका भित्रका दम्पतीहरुलाई नगद...

लोप हुँदै बनौ आलु: आलुखेती गर्ने जनशक्ति नहुँदा बारीमा रोपियो ओखर

पर्वत/जिल्लाको जलजला गाउँपालिका- ९ बनौँमा व्यावसायिक ओखरखेती शुरु गरिएको छ। आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित...

भूमि आयोग पर्वतका अध्यक्ष पाण्डेले गरे पदभार ग्रहण

पर्वत/भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन,...

पर्वतमा निर्माणाधीन विभिन्न सडक योजनाका लागि १६ करोड बजेट थप

पर्वत /जिल्लामा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ ।स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट...

काँक्राको विऊ बेचेर पाङराङका कृषकले कमाए बार्षिक ६ करोड

पर्वत/जिल्लाको फलेवास नगरपालिका–११ पाङराङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका...