मासिक अभिलेख: August 2025
चालु आर्थिक वर्षमा पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै
पर्वत /चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात वटै पालिकामा रहेका धार्मिक...
काली गण्डकीको बहाव यस वर्षकै उच्च: जोखिममा शालिग्राम शिला
पर्वत/लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको...
विशेषज्ञ सेवा शुरू भएपछि पर्वत अस्पतालमा आउने विरामीको संख्यामा वृद्धि
पर्वत /सञ्चालनमा आएको ३५वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ ।सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शैयाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय...
नागरिकलाई सर्वसुलभ औषधि उपलब्ध गराउन पैयुँले शुरू गर्यो आफ्नै फार्मेसी
पर्वत /नागरिकलाई सर्वसुलभ रूपमा औषधि उपलब्ध गराउन पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो । फार्मेसी सञ्चालनमा...



