मासिक अभिलेख: January 2019
वडामा आएको बजेटलाई पूर्ण सदुपयोग गर्नुहोस वडा आफै समृद्ध हुन्छ – उपप्रमुख काफ्ले
माघ,१३–पर्वत/कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरपालिकाबाट बिनियोजन भएको बजेटलाई दुरूपयोग हुन नदिन वडाबासीहरूलाई सुझाव दिनुभएको छ । उपप्रमुख लामिछानेले कुश्मा नगरपालिका वार्ड नं १२ पकुवामा शुरू भएको चौंथो पकुवा महोत्सव एवं विविध खेलकुद...
अनलाइन सिष्टमले मालपोतमा सेवाग्राहीलाई झनै सास्ती
माघ, १२–पर्वत/मालपोतमा अनलाइन प्रणाली लागू भएपछि काम छिटो छरितो हुनपर्नेमा झनै झन्झटिलो बनेको छ । दैनिक ५० देखि ६० जना सेवाग्राहीलाई सेवा दिँदै आएकोमा मालपोत कर्मचारीले भोलिपल्टलाई सार्न थालेका छन् । मालपोतमा आउने सेवाग्राहीका स्रेस्ताको...
पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित
माघ, १२–पर्वत/ पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र...
ओली सरकारविरुद्ध पोखराबाट तरुण दलको हुँकार
माघ, १२–पर्वत/ सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण...
वर्तमान सरकारको कार्यशैलीप्रति चनाखो हुन लोकतन्त्रबादी पत्रकारहरुलाई अध्यक्ष सिग्देलको आग्रह
माघ–९,पर्वत/ नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा बताउनुभएको...
देशभरका उच्च पहाडी जिल्लामा बर्षा, कृषकहरु हर्षित
माघ–९,पर्वत/ देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । मंगरबार विहानै देखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको थियो ।
उपत्याका लगायतका देशका हिमाली, उच्च पहाडी, पहाडी जिल्लामा बर्षासँगै चिसो बढेको छ । बर्षासँगै...
नेकपा सरकारको ज्यादतीविरुद्ध देशैभरि तरुण दलको सशक्त आन्दोलन
माघ–९,पर्वत/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मंगलबारबाट सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । तरुण दलले सरकार विरुद्ध सातवटै प्रदेशमा सडक आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो ।
सरकारको अधिनायकवादी चरित्र,...
क्रसर उद्योगमा प्रहरी धरपकड बढेपछि उद्योग बन्द गर्ने र अदालत जाने व्यवसायीको निष्कर्ष
माघ ४–पर्वत/क्रसर उद्योगमा प्रहरी धरपकड बढ्दै गएपछि यहाँका व्यवसायीहरुले उद्योग बन्द गर्ने भएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दा बन्द गरेर प्रहरी ज्यादतीविरुद्ध अदालत जाने निष्कर्षमा पुगेको वताएका छन् । शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष...
जलजला गाउँपालिकाका अध्यक्षको लोककल्याणकारी निर्णयः दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई १५ हजार र गम्भीर...
माघ ४–पर्वत/जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बिहिबार बिहान मालढुङ्गामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई तत्कालकालागि १५ हजार सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
अध्यक्ष मल्ले गाउँपालिकाका तर्फबाट मृतकका परिवारलाई १५ हजार...
मालढुङ्गामा भएको सवारी दुर्घटनाप्रति काँग्रेस नेता जोशी र जलजला गाउँपालिका अध्यक्ष मल्लद्वारा दुःख व्यक्त
माघ ४–पर्वत/कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले दुःख ब्यक्त गरेका छन् । जोशीले एक विज्ञप्ती प्रकाशित गरी बस दुर्घटनामा निधन...