मासिक अभिलेख: April 2019
नेपाली काँग्रेस जलजलाको भवन निर्माण र संगठन सुदृढिकरणको दुवै जिम्मेवारी मल्ललाई
पर्वत/नेपाली काँग्रेस जलजला गाउँकार्य समितिको मंगलबार सम्पन्न बैठकले वीपी कोइराला तथा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को...
मेला महोत्सवले पर्वतको पहिचान बढाएको छ – जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गर्नुभएको छ । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना...
काँग्रेसभित्र देउवा झन बलियो, सिटौला खेमा अप्ठेरोमा
पर्वत/कार्यकर्ता तहबाट जति विरोध भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीभित्र झन बलियो बन्दै गएका छन् । विगतमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलको खेमा एक ठाउँ आएको थियो । यी दुई खेमा...
आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पुर्ण क्षतिमा...
ओली सरकारले संवैधानिक अंगमा नाङ्गो हस्तक्षेप गरेको काँग्रेस नेता महेश आचार्यको टिप्पणी
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्यले वर्तमान कम्युनिष्ट सरकारले सवैधानिक अंगमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । आचार्यले आइतवार पर्वतको कुश्मामा नेपाली काँग्रेस जिल्ला...
सरकारी निकायकै मिलेमतोमा अबैध रुपमा गिट्टी, बालुवा बिक्री गर्दै लामा कन्ट्रक्सन
पर्वत/ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो ।...
शिक्षा महंगो हुँदै गएकोमा अध्यक्ष मल्लको चिन्ता,शिक्षालाई सर्वशुलभ बनाउन माग
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकष्ण)ले शिक्षालाई सर्वसुलभ र स्वरोजगारमुखी बनाउनुपर्ने वताउनु भएको छ । नेबिसंघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाइले सञ्चालन गरेको एक महिने निशुल्क कक्षाको शुक्रबार समापन तथा...
कालीगण्डकी प्रसारण करिडोरको ज्यादती विरुद्ध स्थानीयबासी आक्रोशित
पर्वत/स्थानियबासीसंग भएको पूर्व सहमति बिपरित निर्माण कार्य अघि बढाएको भन्दै कालिगण्डकी प्रसारण करीडोर आयोजना पिडीत पर्वतको पाड र खुर्कोटका स्थानियबासी आन्दोलित भएका छन । २२० केभीए क्षमताको आयोजनाले खुर्कोटकै अर्मादी देखि हिमालय उच्च मावि...
तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने
पर्वत/पोखरा बागलुङ राजमार्ग निर्माणपछि तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने भएको छ । मध्यपहाडी लोकमार्गलाई बिस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु भएको हो । बागलुङ नगरपालिका...
२ दिन वर्षासँगै हावाहुरी चल्ने मौसमविद्को पूर्वानुमान
पर्वत/देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो...