मासिक अभिलेख: January 2020
पर्वत रेडक्रसको ३३ औ जिल्ला सभा तथा अधिवेशन कुश्मामा शुरू
पर्वत/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको ३३ औ जिल्ला सभा तथा अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले आज कुश्मामा उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै पूर्व सांसद जोशीले प्रतिकुल...
सहिदहरूलाई राज्यले सम्झेन, तर पर्वत काँग्रेसले सम्झियो
पर्वत/परिवर्तनका निम्ति जीवन आहुती गर्ने सहिदहरूलाई राज्यले सम्मान नगरेपनि नेपाली काँग्रेसले भने एक कार्यक्रमको आयोजना गरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाली काँग्रेस पर्वतले सहिद दिवसको अवसरमा जनआन्दोलन २०६२/०६३ का सहिद...
विश्वकै दोश्रो अग्लो बञ्जीको आज सफल परिक्षण
पर्वत/पवित्र कालीगण्डकी नदीमाथि २ सय २८ मिटर उचाइमा निर्माण भएको बन्जी जम्पको आज सफल परिक्षण भएको छ । बिहीबार विहान १०.१०मा संचालक समितिका अध्यक्ष समेत रहेका राजु कार्कीले बञ्जीजम्प गरेर परिक्षण गरेका थिए ।...
पर्वत महोत्सवको आठौँ दिन: आज पशुपति शर्माको धमाकेदार प्रस्तुति रहने
पर्वत/उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव विगत आठ दिन देखि जारी छ ।
महोत्सवमा आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने...
पर्वत महोत्सवको छैठौ दिन : आज कुलेन्द्र र प्रजापतिको प्रस्तुति रहने
पर्वत/पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे हिजको आगमनले पर्वत महोत्सवमा दर्शक हरुको भिड लागेको थियो । जव उनलाई स्टेजमा लगिएको थियो उनि संग सेल्फी खिच्नेहरुको भिड नै...
विद्यार्थी नेता पौडेलद्वारा जन्मदिनको अवसरमा वृद्धाश्रममा फलफूल वितरण
पर्वत/जन्मदिन मनाउने सबैका आ–आफ्नै तरिका हुन्छन् । कसैले केक काटेर मनाउने गर्छन । कसैले साथीभाइहर्रुलाई पार्टी दिएर मनाउने गरेका उदाहरण प्रशस्त भेटिन्छन् । तर, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले आफ्नो जन्मदिन फरक...
नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मतिबाट हेरफेर
पर्वत/कांग्रेसले १४ औं महाधिवेशनको मिति हेरफेर नगरी तल्लो निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकले २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४ औ महाधिवेशन गर्ने...
आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमै विराट ज्ञान महायज्ञ गरिँदै
पर्वत/ विभिन्न पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गरिने...
अत्याधुनिक व्यायामका लागि तीन युवाहरूद्वारा कुश्मा हेल्थ क्लव संचालन गर्दै
पर्वत/मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा...
पर्वत महोत्सव : एकैदिन ३० हजार दर्शकले अवलोकन गरे
पर्वत/छैटौ पर्बत महोत्सबमा दर्शकहरुको घुइचो दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सबमा शनिबार दर्शकहरुको जनसागर उर्लीएको हो । शनिबार एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । शनिबार बिदाको दिन परेको...