Friday, May 1, 2026

मासिक अभिलेख: January 2020

नेल्टा पर्वतको पहिलो अधिवेशन सम्पन्न: अध्यक्षमा दीपक गुरुङ

पर्वत/लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको अभियान’...

राज्यको बजेट नक्कली र झोले किसानलाई खर्च गरेको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले राज्यको बजेट बास्तविक किसानलाई भन्दा कार्यकर्ता र झोले किसानको हातमा पुगेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले जलजला गाउँपालिका १ बाँसखर्कमा बजारमारे...

छैठौँ पर्वत महोत्सव शुरू: पर्वतको पहिचान र समृद्धिका लागि महोत्सव फलदायी हुने वक्ताहरुको धारणा

पर्वत/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताउनुभएको छ । विहिवारखि सुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले उद्योग धन्दा विना मुलुकमा समृद्धि...

औषधि व्यवसायी संघ पर्वतको संस्थापक अध्यक्षमा पौडेल

पर्वत/नेपाल औषधी व्यवसायी संघ पर्वतको जिल्ला अधिबेशनबाट राजेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । त्यसैगरि समितिको उपाध्यक्षमा पाण्डववहादुर श्रेष्ठ, महासचिव कृष्ण खनाल, सचिवमा दिपेन्द्र तिमिल्सीना, कोषाध्यक्षमा राधाकुमारी शर्मा, सहकोषाध्यक्षमा शिवप्रसाद ज्ञवाली, सदस्यहरुमा...

छैठौँ पर्वत महोत्सव आजदेखि सुरु: १ बजे विधिवत् उद्घाटन हुँदै

पर्वत/उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी...

वरूवालको निधनप्रति काँग्रेस नेता जोशीद्वारा दुख व्यक्त

पर्वत/मोदी गाउँपालिका ३ देउराली घुरुङशोरा निवासी नेपाली काँग्रेसका पुराना नेता एवं समाजसेवी गुमानसिङ बरुवालको निधनप्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गहिरो दुःख व्यक्तगर्नुभएको छ । केन्द्रिय सदस्य जोशीले मंगलबार स्वर्गीय...

एमसिसी पास गर्ने सर्तमा अग्नी सापकोटालाई सभामुख बनाउने तयारी

काठमाडौं/प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली अन्ततः अमेरिकी प्रोजेक्ट मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) पास गर्ने सर्तमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमत भएका छन्। सुवास नेम्वाङलाई सभामुख बनाउन उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा नदिई अडान लिन लगाउँदै आएका...

विरोधपत्र बुझाउन प्रशासन पुग्दा सिडियो नभएपछि सिडीयो विरूद्धमै काँग्रेस कार्यकर्ता आक्रोशित

पर्वत/सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएकाछन् ।...

स्थानीय सरकार बलियो नभएसम्म जनताको समृद्धि हासिल हुँदैन- अध्यक्ष मल्ल

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताको आर्थिक समृद्धिलाई माथि उठाउन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने वताउनु भएको छ...

कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध ७७ वटै जिल्लाबाट सरकारलाई विरोधपत्र बुझाउँदै

पर्वत/आफ्नो स्थापनाकालदेखि नागरिक सर्वोच्चता, लोकतन्त्र र विधिको शासनका लड्दै आएको नेपाली कांग्रेसले पछिल्लो पटक नेकपा सरकारले जनताको संविधानप्रदत्त अधिकारमाथि अंकुश लगाउन खोजेको भन्दै विरोधमा उत्रने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले...