मासिक अभिलेख: June 2026
पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो
पर्वत / पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा पर्वत जिल्लाका सातवटै स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि औपचारिक...
वेरूजु शून्यमा झारेपछि महाशीला गाउँपालिकालाई महालेखा परीक्षकले गर्यो सम्मान
पर्वत / महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणमा लगती बेरुजु शून्य कायम गर्न सफल भएपछि महालेखापरीक्षकको कार्यालयबाट सम्मानित भएको छ।
महालेखापरीक्षकको कार्यालयले आयोजना गरेको कार्यक्रममा महालेखापरीक्षक तोयम रायाको हातबाट गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद...
आज असार १५: पानी नपर्नाले पर्वतमा आजसम्म २१ प्रतिशत मात्र रोपाईं
पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ । नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा...
मकैबारीमा अन्धाधुन्द डोजर चलाएपछि स्थानीयबासी आक्रोशित
पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोट साविक वडा नं ८ को मकैबारीमा अन्धाधुन्द डोजर चलाएर सडक खनेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सत्य महाकाली देवी भगवती मन्दिरको गुठी जग्गामा समितीको सरसल्लाह र मन्जुरी विना...
महाशीलामा चितुवा खोरमै पसेर ७ वटा बाख्रा मारेपछि गाउँभरि त्रास
पर्वत/महाशिला गाउँपालिका–१ होश्राङदीमा चितुवाको आतंक बढ्दै गएको छ । विहिबार राति करिब २ बजेको समयमा चितुवा बाख्रा खोरमै पसेर स्थानीय कृषक मनसिङ गुरुङले पालेका ७ वटा बाख्रा मारेपछि गाउँभरि त्रास फैलिएको छ।
स्थानीयका अनुसार चितुवाले...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा पर्वतबाट सागर भुसाल निर्वाचित
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट पर्वतका सागर भुसाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्लाका भुसाल पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनको निर्वाचनसँगै पर्वतबाट रास्वपाको...
मनसुनजन्य विपद् व्यवस्थापन गर्न सशस्त्र प्रहरीको सक्रियता बढ्यो
पर्वत/मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी...
पैयुँ गाउँपालिकाले ल्यायो आगामी आर्थिक वर्ष का लागि झण्डै ४३ करोड बराबरको बजेट
पर्वत/पैयूँ गाउँपालिकाकोे १८औँ गाउँ अधिवेशन मंगलवार सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष विं.सं.२०८३/०८४ का लागि झण्डै ४३ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभामा पालिका उपाध्यक्ष यामकुमारी रानाले...
फलेवास नगरपालिकाद्वारा ६९ करोड तीन लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक
पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष वि.स.२०८३/०८४ का लागि रु.६९ करोड तीन लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार सम्पन्न नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले बजेट प्रस्तुत गर्नुभएको हो ।...
महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाखको बजेट
पर्वत/महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले...









