मासिक अभिलेख: October 2023
कुश्माको दुर्लुङचोकमा भएको जीप दुर्घटनामा ३ जना घाइते
पर्वत/जिल्लाको सदरमुकामु कुश्मा बजारमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५४३१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको...
जलजलाको कुवापानीका ६ घर स्थानान्तरण गर्न भूगर्भविद्को सुझाब
पर्वत/जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण...
जलजला गाउँपालिकाद्वारा गाई भैंसीलाई पनि सुत्केरी पोषणभत्ता वितरण
पर्वत/गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनबाट दूध र मासुमा आत्मनिर्भर बनाउन ३ वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी...
नेपाली काँग्रेस विहादीको पालिकास्तरीय सम्मेलन सम्पन्न
पर्वत/नेपाली काँग्रेसले विहादी गाउँपालिकामा पालिका सम्मेलन एवं विजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विहादी गाउँपालिका ३ रानीपानीमा नेपाली काँग्रेस विहादी गाउँपालिका कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...
अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन सम्पन्न: अध्यक्षमा गुणराज शर्मा
पर्वत/अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिबेशन पर्वतको जलजलामा सम्पन्न भएको छ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै जलजला घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्नभएको हो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाधिबेशनको उद्घाटन गर्नुभयो ।...
ऐतिहासिक भीमसेन मन्दिरको नगर प्रमुख जोशीद्वारा उद्घाटन
पर्वत/कुश्मा नगरपालिका ६ मा रहेको ऐतिहाँसिक भीमसेन मन्दिरको पुननिर्माण गरिएको छ । जिर्ण अवस्थामा रहेको उक्त मन्दिरको कुश्मा नगरपालिका, वडा कार्यालय र स्थानीय समूदायको चन्दा सहयोगबाट पुननिर्माण गरिएको हो । २०३७ सालमा स्थानीय नेवार...
नेष्डो समृद्ध लघुवित्तको चौंथो साधारणसभा सम्पन्न: शेयरधनिलाई १५ प्रतिशत नगद लाभांश पारित
पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा शुक्रवार कुश्मामा सम्पन्न भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत...
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो महाधिवेशनको सबै तयारी पुरा भएको आयोजकको दावी
पर्वत/प्रवासी पर्वतेलीहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज साँझ कुश्मामा गरेको पत्रकार सम्मेलनमा शनिवारदेखि हुने अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको...
पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रिमाल
पर्वत/पैंयु गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजिव रिमालले पदभार ग्रहण गर्नुभएको छ । रिमालले बुधवार पैंयुँ गाउँकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सरुवा भएर रिमाल पैंयु गाउँपालिकामाले जिम्मेवारी...
अध्यक्षविरुद्ध फेसबुकमा भिडियो पोस्ट गरेपछि मोदी गाउँपालिकाले काट्यो तीनदिने चिठी
पर्वत/फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको विषयलाई लिएर पर्वतको मोदी गाउँपालिकाले एक सर्वसाधारणलाई चिठी काटेको छ। मोदी गाउँपालिकाले दुई दिनअघि वडा नम्बर ५ सानोपाखाका दीपक मल्ललाई चिठी काटेको हो। फेसबुकमा असोज २१ गते लाइभ भिडियो...