Monday, May 11, 2026

मासिक अभिलेख: October 2023

दशैँ आयो, मुस्ताङी च्याङ्ग्रा बजार झरे

पर्वत/दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा...

१२सय मेगावाटसम्म विद्युत प्रसारण हुने कालीगण्डकी प्रसारण करिडोरको निर्माण सकियो

पर्वत/कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु...

माधुरी साहित्य प्रतिष्ठानद्वारा विभिन्न श्रष्टाहरुलाई पुरस्कार तथा सम्मान

पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको...

पाङराङ र बाच्छा जोड्ने बाच्छाखोला पुल गाउँपालिका अध्यक्ष गुरुङद्वारा उद्घाटन

पर्वत/बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर पनि होला उनलाई यो चिन्ताले सँधै पिराल्थ्यो । फलेवास नगरपालिका –११ पाङराङ र विहादी...