Sunday, January 19, 2025

मासिक अभिलेख: September 2022

पर्वतको आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरू

पर्वत/जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । स्थानिय नव प्रगतिशिल युबा क्लबको आयोजनामा भैरहेको दोस्रो काउले मेलाको अवसरमा चार दिने स्वर्गिय ओमबहादुर गुरुङ स्मति वडास्तरीय भलिबल...

राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ २८ गते कुश्मामा सम्बोधन गर्ने

पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र...

फलेवास नगरपालिकामा बिपत् जोखिमको व्यवस्थापन तालिम शुरू

पर्वत/फलेवास नगरपालिकाले नगरभित्र हुने बिपत सम्बन्धि घटनाको सहज व्यवस्थापन गर्न सरोकारवालाहरुलाई प्रशिक्षण आयोजना गरिएको छ । नगरपालिकाका वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु तथा बिपत् व्यवस्थापन शाखाका प्रमुख लगायत पदाधिकारीहरुका लागि संघिय मामिला तथा सामान्य प्रशासन...

फलेवास नगरभित्रका सबै सडक दसैंअगावै सहज सञ्चालन गर्ने निर्णय

पर्वत/फलेवास नगरपालिकाभित्रका सबै ग्रामिण सडक दसैंअगावै सहज सञ्चालनमा आउनेभएका छन् । मंगलबार नगरपालिकामा आयोजित वडा सचिव तथा प्राविधिक सहायक कर्मचारीहरुका लागि फलेवास नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको एक दिने अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन...

पर्वतमा जनताको साथमा काँंग्रेस अभियानको औपचारिक शुभारम्भ

पर्वत/नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनतासंग नेपाली काँग्रेस अभियानको आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक समारोहका बिचमा आज अभियानको शुभारम्भ गरिएको हो ।...