मासिक अभिलेख: July 2020
पूर्व एसपी दम्पतिद्वारा आफ्ना वावुको समृतिमा देउपुरका ६९ परिवारलाई राहत वितरण
पर्वत/मोदी गाउँपालिका-३ जोगिथुम निवासी पूर्व एस पी दम्पती राजेन्द्र गुरुङ तथा गाजुकुमारी गुरुङले शुक्रबार एक कार्यक्रमका विच स्थानिय बासिन्दाहरुलाई रहत वितरण गर्नुभएको छ । समाज सेवी, शिक्षाप्रेमी तथा स्थानीय जननेत्र मा.वि. देउपुरका संस्थापक...
स्वर्गीय टिकाबहादुर प्रसाईको नवौँ स्मृति दिवसमा विभिन्न रोगका पीडितहरूलाई आर्थिक सहयोग
पर्वत/शिक्षाप्रेमी व्यक्तित्व स्वर्गिय टिका वहादुर प्रसाईको नवौ स्मृति दिवसको अवसरमा विभिन्न विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्वर्गिय प्रसाईको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, नेपालद्वारा विहिवार कुश्मावजारमा आयोजित एक...
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतको अध्यक्षमा किशोर सुवेदी
पर्वत/वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले पर्वतको अध्यक्षमा किशोर सुवेदीलाई मनोनित गरेको छ । नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष समेत रहेका सुवेदी नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।
कुश्मा नगरपालिका–१ पाङ निवासी किशोर लामो...
प्रसिद्ध राममन्दिरमा बाढीले पुर्याएको क्षतिप्रति अध्यक्ष मल्लद्वारा दु:ख व्यक्त: साधुसन्तलाई राहत वितरण
पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दु:ख व्यक्त गर्नुभएको छ । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको...
गुटको पछि नलाग्नुहोस, स्थानीय तह बलियो बनाउनोस- काँग्रेस नेता जोशी
कास्की/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसमा गुटको समस्या रहेको संकेत गर्दै नेताहरुलाई स्थानिय तहमा कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कास्की क्षेत्र नम्बर ३, अन्नपूर्ण गाँउपालिका इकाई कमिटीको आयोजनामा वि.पि विचार...
अविरल वर्षाका कारण पर्वत कारागार भत्कियो: महिला वन्दीलाई अन्यत्र सार्ने तयारी
पर्वत/दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागार भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको छ...
वीपी स्मृति दिवसको अवसरमा तरूण दल केन्द्रीय समितिद्वारा बालबालिकालाई फलफूल र स्वास्थ्य सामग्री वितरण
काठमाडौं/३८ औ वी.पी स्मृति दिवसमा तरुण दल केन्द्रिय समितिद्वारा बालबालिकाहरुलाई फलफुल र कोरोना सुरक्षा सामग्री वितरण गरेको छ ।
वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल 'संरक्षण अभियान नेपाल'...
तरूण दलद्वारा वीपीको सम्झनामा सप्ताहव्यापी रचनात्मक र सिर्जनात्मक कार्यक्रमको तयारी
काठमाडौं/नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । तरुण दलले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर साउन...
अध्यक्ष मल्लद्वारा लेकफाँटका तीनसय १० विपन्न परिवारलाई खाद्यान्न वितरण
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार पनि जलजला- ५, लेकफाँटका तीनसय १० परिवारलाई वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको...
निर्माणाधिन कालीगण्डकी प्रसारण करिडोर लाइनको टावर ढल्यो
पर्वत/पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ । पर्वतको कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूणर् गाउपालिका-३ दाना देखि जोड्ने खुर्कोट-दाना निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढलेको हो ।
नेपाल विद्युत प्राधिकरणद्धारा...