Thursday, December 5, 2024

मासिक अभिलेख: August 2019

संघीय राज्यमा जनतालाई भ्रम होईन न्याय दिन माग गर्दै मन्त्रीकै अघि गाउँपालिका अध्यक्षको...

पर्वत/संघीय राज्यमा पनि पूर्व प्रतिबद्धता अनुसारको न्यायको अनुभूति जनतालाई दिन नसकिएको भन्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले मन्त्रीकै अघि कडा टिप्पणी गरेका छन् । निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै...

पहिरोमा परि जन र धन गुमाएको परिवार भेट्न राहत बोकेर पुगे काँग्रेस नेता गुरुङ

पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन...

काँग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दु राज्यको सघन छलफल

काठमाडौँ/कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत...

कुश्मा-बलेवा यान्त्रिक पुलमा कुनै समस्या नरहेको संचालकको स्पष्टोक्ति

पर्वत /कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न...

वाराका हावाहुरी पीडितको घरदैलोमा पुगेर तरूण दलद्वारा राहत वितरण

वारा/ सरकारको भूमिकामाथि नागरिक अविश्वास गरिरहेको बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमा पुगेको छ । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका...

केन्द्र सरकारले न्याय र सुशासनको अनुभूति दिन नसकेपछि नागरिकहरूले विद्रोह शुरू गरेको अध्यक्ष मल्लको...

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ ।...

विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय अनिश्चितकालिन बन्द

पर्वत/विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय...

फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु

पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा...

सहकारी व्याजदर निर्धारण राष्ट्रिय सहकारी महासंघले गरेको सिफारिस अनुरुप हुनुपर्छ – गोविन्दप्रसाद शर्मा ...

गएको साउन १६ गते सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारी सन्दर्भ व्याजदर निर्धारण गरी साउन १९ गतेबाट सहकारी संघ/संस्थाहरुमा यो व्याजदर लागू गरेको छ । योसँगै सहकारी क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।...

एसपी दानबहादुर मल्लको उच्च सुझबुझका कारण चितवनमा अप्रिय घटना हुन पाएन

काठमाडौं/साउन १९ गते राति नै पत्रकार शालिकराम पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत अवस्थामा भेटिएको सूचना प्रहरीले पाइसकेको थियो। प्रहरीले रातिदेखि नै कंगारु होटललाई आफ्नो नियन्त्रणमा राखिसकेको थियो। भोलिपल्ट अर्थात् साउन २० गते बिहानै...