मासिक अभिलेख: August 2019
निडर भएर राष्ट्र र जनताको सेवामा लाग्न कर्मचारीलाई काँग्रेस नेता जोशीको आग्रह
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता...
नेपाल निजामती कर्मचारीहरूको उमेर हद अब ६० बर्ष
काठमाडौं/अब निजामती कर्मचारीहरुको अवकाश उमेरहद ६० वर्ष हुने करिब करिब निश्चित भएको छ। संसदको राज्य व्यवस्था समितिका बहुमत सदस्यहरु निजामती कर्मचारीहरुको ६० वर्ष गराउनेमा सहमत भएका छन्। कर्मचारीहरुको अवकाश उमेर हद ६० बनाउन निर्देशन...
संविधान दिवसमा पोल पोलमा राष्ट्रिय झन्डा र घर घरमा दीपावली गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।
दिवस तयारीका...
पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत
पर्वत/जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन...



