मासिक अभिलेख: August 2019
जिल्लास्थित सरकारी कार्यालयलाई प्रशासन कार्यालयको १५ बूँदे निर्देशन
पर्वत/जिल्ला प्रसासान कार्यालय पर्वत अब झन जवाफदेही र सुसासनमैत्री हुने भएको छ । तीनै तह मातहत सञ्चालनमा रहेका सरकारी कार्यालयहरुले सुचना दिन चासो नदिएको गुनासो वढेका बेला यस्तो निर्णय सार्वजनिक गरेको हो । आइतबार...
जलजलामा निर्माणाधीन वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख विनियोजन: एकबर्ष भित्र मोहनचोकमा...
पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ । जलजला गाउँकार्यपालिकाको आइतबार बसेको पूर्ण बैठकले वीपी स्मृति भवनको...
रवि लामिछानेसहित तिनैजनालाई ५ बर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित अदालतमा मुद्धा...
चितवन/जिल्ला सरकारी वकिल कार्यालय चितवनले संचारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।
प्रहरीले बुझाएको फायल अध्ययनपछि...
रवि लामिछानेसहित तीनै जनाबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने संभावना
चितवन/पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ । तीनै जनालाई...
पक्की सडक बनेको तीनदशकसम्म पनि कुश्मामा बनेन बसपार्क
पर्वत/तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए । तर,...
लागूऔषध नियन्त्रणमा पर्वत प्रहरीले लियो सक्रियता: हाई वे साइडमा नागरिक सचेतना
पर्वत/समुदाय प्रहरी साझेदारी कार्यक्रम कुश्मा नगरपालिका वडा नं २ अर्मादीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लागु औषध तथा मदिरा सेवनबाट वालवालिका सवैलाई टाढै राखौं,सवै बचौ र सवैलाई वचाउन आग्रह...
गण्डकी प्रदेशमा जनप्रतिनिधि र कर्मचारीलाई सुविधै सुविधा: सरकारी खर्चमा कर्मचारीले एकहप्ता भ्रमण गर्न पाउने
पर्वत /गण्डकी प्रदेश मातहतका कर्मचारी एकहप्ते भ्रमण जान पाउने भएका छन् । यस्तो बिदामा गण्डकी प्रदेशअन्तर्गतका महत्वपूर्ण पर्यटकीय गन्तव्य भ्रमण गर्नुपर्ने छ भने सो ठाउँमा रहेका होमस्टेमै बास बस्नुपर्ने छ । त्यो सबै खर्च...
नेपाली काँग्रेसले आउँदो कात्तिकसम्म पार्टीलाई संघीय संरचना अनुसार रूपान्तरण गरिसक्ने
पर्वत/प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’...






