मासिक अभिलेख: November 2020
कोरोना महामारी व्यवस्थापनको उत्कृष्ट सूचिमा पर्वतको जलजला गाउँपालिका
पर्वत/गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एकरएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको...
लक्ष्मी तिवारीको उपचारको लागि कांग्रेस नेतृ राधा कुंवरद्वारा आर्थिक सहयोग
पर्वत/फलेबास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् सुचना तथा प्रचार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद सहयोग गरेकी छन् । रुखबाट लडेर गम्भिर...
काँग्रेस नेता जोशीको टोलीले मोदीका विभिन्न विकास आयोजनाको अनुगमन र शैक्षिक संस्थाको निरिक्षण गर्यो
पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन...
गाउँपालिकाको निर्णयको अवज्ञा गर्दै अवैध क्रसर उद्योग संचालन
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा...
पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभाववारे प्रेस काउन्सिल र संचारकर्मी बीच छलफल
पर्वत/कोभिड-१९ को महामारीबाट नेपालको संचार क्षेत्रमा निकै भयावह अवस्था सिर्जना भएको पर्वतका संचारकर्मीहरूले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार कुश्मामा आयोजित 'पत्रकार आचारसंहिता र मिडियामा कोभिडको प्रभावसम्बन्धी' कार्यक्रममा स्थानीय संचारकर्मी र...
‘एक घर एक पिसिआर’ अभियान पछि जलजला गाउँपालिकाले ‘एक वडा एक एम्बुलेन्स’ अभियान सञ्चालन...
पर्वत/देशमा दुईतिहाइको सरकार नागरिकको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेको बेला कोभिड-१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न 'एक घर एक पिसिआर' अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै ...
कोरोनाको जोखिम बढेपछि पर्वतका चार स्थानीय तहमा लकडाउन
पर्वत/कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन...